एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था को साक्षरता कार्यक्रम सम्पन्न !
मिति २०८० चैत्र ०९ गते शनिबारका दिन एन.आई.सि.एशिया लघुवित्त वित्तीय संस्था लि.को सुदुर पश्चिम प्रदेश कार्यालय, मसुरिया उप–प्रदेश कार्यालय अन्तर्गत, जोशिपुर शाखामा आबद्ध करिब ७० जना समुह प्रमुख तथा सदस्यहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम गरी 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟒 सम्पन्न गरियो ।
यस कार्यक्रममा यस एन.आई.सि. एशिया लघुवित्त उप–प्रदेश कार्यलयका अनुगमन अधिकृत भुवन राज भट्ट, जोशिपुर शाखाका शाखा प्रमुख प्रकाश चौधरी, बौनिया शाखाका शाखा प्रमुख नयन बहादुर बिस्ट लगायत शाखाका कर्मचारीहरुको उपस्थितिमा भब्यताका साथ वित्तीय साक्षरता कार्यक्रम गरी 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐌𝐨𝐧𝐞𝐲 𝐖𝐞𝐞𝐤 𝟐𝟎𝟐𝟒 कैलालि,जोशिपुर गा.पा. वडा नं. ०४ झबही मा रहेको थारु फुडल्याण्ड रिसोर्ट मा सु–सम्पन्न गरियो ।...



