Advertisement

सिपी अस्पतालको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न !

Advertisement

धनगढी :  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको सिपी अस्पतालले त्यस क्षेत्रका स्थानीयहरुसंग सार्वजनिक सुनुवाई गरेको छ ।

निर्माणाधिन अवस्थामा रहेको अस्पतालमा प्रभावित क्षेत्रका स्थानीयहरुको रायसुझाव लिइ सोही अनुसार अघि बढ्ने उद्देश्यसहित अस्पतालले सार्वजनिक सुनुवाई गरेको हो ।

सो अवसरमा स्थानीयहरुले रोजगारीका लागि त्यस क्षेत्रका मानिसलाई प्राथमिकता दिनुपर्ने, फोहोर व्यवस्थापन र सरसफाईमा अस्पतालले ध्यान दिनुपर्ने, सामाजिक कार्यमा लगानी गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।

सो अवसरमा बोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले हरेक निकायले सार्वजनिक सुनुवाई गर्ने तर, आएका सुझावलाई कार्यान्वयन नगर्ने प्रवृति रहेको बताउँदै –‘प्रभावित क्षेत्रका मानिसबाट आएका सुझावहरुलाई सरोकारवाला निकायले सम्बोधन गर्न जरुरी छ ।

अस्पतालले सुनुवाईबाट आएका सुझावहरुलाई ग्रहण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेको थियो । हाल सिपी अस्पताल धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेटमा रहेको छ ।

अस्पताललाई एक सय सैय्यासहितमा सञ्चालनमा ल्याउन सो स्थानमा स्थानान्तरणको तयारी गरिरहेको जनाइएको छ ।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज