
धनगढी – कैलालीको धनगढीबाट एक वृद्धको उद्धार गरिएको छ ।
धनगढी उपमहानगरपालिका–१५ कनरी बजार क्षेत्रबाट करिब ६५ वर्षीय वृद्धको प्रहरीको सहयोगमा उद्वार गरिएको हो।
उद्वार गरिएका व्यक्ति मानसिक रुपमा अत्यन्तै कमजोर देखिएका छन्। उनलाई मानव सेवा आश्रममा राखिएको छ।