कैलालि , लायन्स धनगढि नैनादेबि क्लब द्वारा दृष्टि फाउन्डेसन लाई दैनिक उपभोग्य खाध्यान सामगृ बितरण गरेको छ ।
अन्तराष्टिय सँस्था लायन्स का सस्थाँपक मेल्भिन जोन्स को १४५ औँ जन्मोत्सव को अवसर जनवरि ७-१३ मा बिस्वब्यापि रुप मा बिभिन्न , कार्यक्रम गर्दै आएका लायन्स नैनादेबि क्लब अध्धक्ष दिपक नेपाल बताउनु भयो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि Sr District Executive chief गोबिन्द्र अधिकारि र बिशिष्ट अतिथि District chief प्रेम बि सि ले हाम्रो सामाजिक उत्तदाईत्व अन्तर्गत आज सस्थाँपक को जन्म दिन को अवसर मा दैनिक उपभोग्य खाध्ध्यान सामगृ हरु को बितरण गरेको र र आगामि दिन हरु मा नि यस्तै सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो

उक्त कार्यक्रम मा बोल्दै दृष्टि फाउन्डेसन सदस्य चन्द्रा तिरुवा ले अहिले महिला पुरुष र बच्चा गरेर ६२ जना लाई हामि ले हेरचाह गरि रहेका छौ , बिभिन्न सघं सस्थां हरु ले सहयोग गरेर नै आज हामि आफ्नो भवन मा छौं ।




