Advertisement

वैदेशिक रोजगारीमा ठगीको आरोपमा चारजना पक्राउ

Advertisement

काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पठाइदिन्छु भनी ठगी गर्ने चारजना पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रोजगारका लागि विभिन्न देशमा पठाउने प्रलोभन पारी पटक पटक गरेर रकम ठगी गरेको आरोपमा चारजना पक्राउ गरी अनुसन्धानका लागि पठाइएको छ ।  

पक्राउ पर्नेमा सर्बिया पठाइदिन्छु भनी रकम ठगी गर्ने उदयपुर कटारी नपा वडा न‌ १ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षका विकास कुमार घले र ३९ वर्षीय सञ्जय लामा छन् । लामा र घलेलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रहरी परिसर टेकु पठाइसकेको रेग्मीले बताए ।

लामा र घलेले टोकियो ओभरसिस दर्ता गरी सरिता घलानलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाए बापत प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनी एक लाख तलब हुन्छ भनी प्रलोभनमा पारेको आरोप छ । निजले पीडितबाट पटक पटक गरी जम्मा आठ लाख ९० हजार लिएको उल्लेख छ । 

त्यसैगरी, पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने दोलखा भीमेश्वर न.पा. वडा नं.५ घर भई हाल जिल्ला काठमाडौँ तार्केश्वर न.पा. वडा नं. ८ जरंखु बस्ने ३० वर्षीय पूजा श्रेष्ठलाई पनि  पक्राउ गरिएको छ ।श्रेष्ठले कला पुनलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भनी पटक पटक गरी दुई लाख पन्ध्र हजार रुपियाँ लिई सम्पर्क विहीन भई ठगी गरेकाले पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । प्रहरी टोलीले श्रेष्ठलाई नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।

त्यस्तै, मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट बुद्धावन न पा वडा नं‍ ४ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका वडा नं‍‍ ३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल शाह कानुले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । शाहलाई सिनामंगलबाट पक्राउ गरिएको हो । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज