Advertisement

धनगढीको एनडब्लुएका विद्यार्थीले पाए फ्रान्समामा कमाइ सहितको इन्टर्नसिप

Advertisement

धनगढी – धनगढीमा रहेको एनडब्लुए कलेजमा बीएचएम अध्ययनरत् दुइ जना विद्यार्थीहरुले फ्रान्सको पेरिसमा रहेको स्टार होटलमा पेड इन्टर्नसिपको अवसर पाएका छन् । 

कलेजमा बीएचएम अध्ययनरत विद्यार्थीहरु अर्जुन सन्ज्याल र उमेश शर्माले पेरिस स्थित होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् । 

उक्त होटेलमा विद्यार्थीहरुले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछन् । यसबाहेक विद्यार्थीहरुले विभिन्न देशमा रहेका स्टार होटलमा र नेपालकै विभिन्न होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् ।

कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने कलेजको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गर्दै आएको कलेजका एकेडेमीक डाइरेक्टर भिम चौधरीले बताउनु भयो । 

कलेजले भर्खरै मात्र जापानमा भएको एक कार्यक्रमा सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अफ दि ईयर २०२३ उपाधि समेत पाएको थियो । जापानको राजधानी टोकियोमा आयोजना गरिएको एक कार्यक्रममा ‘कलेज रिडर्स’ नामक संस्थाले एनडब्लुए कलेजका अध्यक्ष शैलेशकुमार सिंहले अवार्ड पाएका हुन् । 

साथै कलेजमा युनिभर्सिटीले तोकेको छात्रवृत्ति बाहेक गरिब जेहेन्दार र मेहेनती विद्यार्थी, सरकारी स्कुल बाट आएका र राम्रो पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज