Advertisement

Day: २०८० पुष १२, बिहीबार २१:१७

सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन थ्रेटर रुम सँचालनमा  ! !  

सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन थ्रेटर रुम सँचालनमा  ! !  

समाचार
धनगढि कैलालि : सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन रुम OT सेवा सचाँलन मा आउने भएको छ । बिगत का दिन मा सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्न झण्डै तीन वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता भएता पनि अब छिट्टै यो समस्या समाधान हुने नयाँ नियुक्त्त मेसु  डा शेर बहादुर कमर ले बताउनु भयो । अहिले अस्पतालमा जनरल सर्जरी गर्न पालो पर्खनेको संख्या सबैभन्दा बढी छ। सेतीमा अहिले जनरल सर्जरी, युरो, न्यूरो, नाक, कान र घाँटी, गाइने र दाँतको शल्यक्रिया हुने गरेको छ।  जनशक्ति तथा ओ टि ठाँउ को अभाब मा  अन्य सर्जरी गर्ने बिरामीको पालो दुई महिनामा आउने भए पनि जनरल सर्जरी गर्न भने लामो समय पालो पर्खनु पर्ने बाध्याता रहेको भएता पनि अब छिट्टै नयाँ बनिरहेको अपरेसन रुम ले यो समस्या समाधान हुने मन्त्री झपट साउद साँउद ले जानकारि दिनु भएको छ । अन्य पहाडि जिल्ला अष्प्ताल हरु मा MD डा को दर्बन्...

एनसेल खरिद–बिक्रीको अध्ययन प्रतिवेदन आएपछि निर्णय लिन्छौँ : सञ्चारमन्त्री शर्मा

समाचार
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन तथा छानबिन समितिको प्रतिवेदनप्राप्त भएपछि सरकारले निर्णय लिने बताएकी छिन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले छानबिन समितिको काम अन्तिम चरणमा रहेको जानकारी दिँदै समितिको प्रतिवेदन प्राप्त भएपछि मात्र बाँकी कारबाहीको प्रक्रिया अघि बढाउने बताइन् । उनले एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अहिले स्थगित रहेको बताउँदै  दूरसञ्चार ऐनको संशोधनका लागि मन्त्रालय तयारी सुरु गरेको जानकारी दिइन् । “अहिले समितिले छानबिन गरिरहेको छ । सरकारको कार्यादेशअनुसार समितिले काम अघि बढाइरहेको छ”, उनले भनिन्, “प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ ।”   गत मङ्सिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको शेयर खरिद बिक्रीका वि...

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

समाचार
कैलाली - सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६५०.१४ रूपियाँ निर्धारण गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको बताए । यसैगरी, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमतर्फ रिक्त सदस्यसचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरेको छ ।...

धनगढीमा एक अर्ब लागतमा नयाँ बसपार्क बन्दै

समाचार
धनगढी - धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ ।  उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।  नयाँ बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । धनगढी–३, स्थित बसपार्क निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको उनले जानकारी दिए । यसै महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख हमालका अनुसार बसपार्क निर्माणमा करिब ९९ करोड ३५ लाख रुपैयाँ लाग्ने स्टिमेट छ । बसपार्कमा दुईतले टर्मिनल भवनका साथै लामो, मध्यम र छोटो दूरीमा चल्ने सवारीसाधन पार्किङको छुट्टाछुट्टै क्षेत्र बनाइनेछ ।  धनगढीको पहिचान बन्ने गरी बसपार्कको डिजाइन तयार गरिएको नगर प्र...

किताब बिक्री गर्न मेची-महाकाली यात्रा गर्दै महावीर पुन

समाचार
धनगढी - महावीर पुनले मेची- महाकाली यात्रा गर्ने भएका छन् । आफ्नो जीवनीमा आधारित पुस्तक 'महावीर पुनको जीवन कथा' बिक्री गर्न पुन आफै मेची-महाकाली यात्रामा निक्लने भएका हुन् । पुनले सामाजिक सञ्जाल फेसबुकमा किताब बिक्री गर्न मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने बताएका छन् । पुनले बाटोमा र बाटोको वरिपरी पर्ने सहर बजारहरुमा किताब किन्न र बेच्न सहयोग गर्न चाहने ब्याक्तिहरुले ९८४१५९२३६१ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले भ्रमण कहिलेबाट थाल्ने भन्ने तय नभएको तर चाडै भ्रमण सुरू गर्ने बताएका छन्। पुनले सुरुमा काठमाडौदेखि पश्चिम लागेर मध्य पहाडी लोकमार्गमा पर्ने र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै लोक मार्गको अन्तिम विन्दु बैतडीको जुलाघाटसम्म पुग्ने र त्यहाँ बाट महेन्द्रनगर जाने बताएका छन् ।  महेन्द्रनगरबाट महेन्द्र राजमार्ग हुँदै ...

धनगढीको फूलबारीस्थित आसरा सुधार केन्द्र सञ्चालन

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका –१४ फूलबारीस्थित डी गाउँमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ ।  लागूऔषध दुर्व्यसनीहरुलाई राख्नका लागि आसरा केन्द्र सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त सहकार्यमा तयार पारिएको सुधार केन्द्रको बुधबार एक समारोहबिच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गरेका छन् ।  सुधार केन्द्रको सञ्चालनबाट लागूऔषधको लतमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने बताइएको छ । सुधार केन्द्रमा मनोविज्ञानका विज्ञ चिकित्सक समेत रहने जनाइएको छ ।...

सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुँदै

समाचार
धनगढी - संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू आज बिहीबारबाट हेटौँडामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । उक्त संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, बित्त÷आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल हुने भएको छ ।  बिहीबार र ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज