Advertisement

किताब बिक्री गर्न मेची-महाकाली यात्रा गर्दै महावीर पुन

Advertisement

धनगढी – महावीर पुनले मेची- महाकाली यात्रा गर्ने भएका छन् ।

आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुनको जीवन कथा’ बिक्री गर्न पुन आफै मेची-महाकाली यात्रामा निक्लने भएका हुन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा किताब बिक्री गर्न मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै यात्रा गर्ने बताएका छन् । पुनले बाटोमा र बाटोको वरिपरी पर्ने सहर बजारहरुमा किताब किन्न र बेच्न सहयोग गर्न चाहने ब्याक्तिहरुले ९८४१५९२३६१ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनले भ्रमण कहिलेबाट थाल्ने भन्ने तय नभएको तर चाडै भ्रमण सुरू गर्ने बताएका छन्।

पुनले सुरुमा काठमाडौदेखि पश्चिम लागेर मध्य पहाडी लोकमार्गमा पर्ने र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै लोक मार्गको अन्तिम विन्दु बैतडीको जुलाघाटसम्म पुग्ने र त्यहाँ बाट महेन्द्रनगर जाने बताएका छन् । 

महेन्द्रनगरबाट महेन्द्र राजमार्ग हुँदै पूर्व तिर लागेर राजमार्गमा पर्ने र राजमार्गको दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै पूर्वको काँकड़भित्ता  पुग्ने र त्यहाँ बाट उत्तर तिर लागेर इलाम हुँदै पाँचथर पुग्ने योजना रहेको बताएका छन्।

पुनले पाँचथरको फिदिमबाट मध्य पहाडी लोकमार्ग हुँदै पश्चिम तिर लाग्ने र लोक मार्गमा र लोक मार्गको  दायाँ-बायाँ पर्ने सहर बजारहरुमा किताब बेच्दै काभ्रे जिल्लाको बनेपामा पुगेर यात्रा टुङ्ग्याउने बताएका छन्।

पुनले किताब बेचेर आएको सम्पूर्ण पैसा बीरगंजको कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिने बताएका छन्।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट...
अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

अब स्थायी लेखा नम्बरसहितका करका सेवाहरु पालिकाबाटै पाइने

काठमाडौँ- सरकारले स्थायी लेखा नम्बर (प्यान) लगायतका कर सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरेको छ। अब सेवाग्राहीले आफ्नो न...
दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुलामा ४.१ रेक्टरको भूकम्प, सीमा आसपास धक्का महसुस

दार्चुला– दार्चुला र भारतीय सीमा नाका आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ब...
देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

देशभर मौसम सामान्य, उच्च हिमाली भेगमा हल्का वर्षा-हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा कुनै महत्वपूर्ण मौसमी प्रणाली सक्रिय छैन । त्यसैले देशका अधिकांश भागमा मौ...
बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङमा पूर्व कार्यपालिका सदस्यको भीरबाट लडेर मृत्यु

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाकी पूर्व कार्यपालिका सदस्य कल्पना बोहरा (कलमती) को भीरबाट लडेर मृत्यु भएको छ । बित्थडचिर गाउँपाल...
सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

सुदूरपश्चिममा मन्त्री र सांसदका स्वकीय सचिव नहटाउने सर्वदलीय समझदारी

धनगढी- सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सांसदका स्वकीय सचिव नहटाउने सहमति सर्वदलीय बैठकले गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाह...
आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको ज...
त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

त्रिदेशीय श्रृङ्खलाका सबै खेलमा नेपाल पराजित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले सबै खेलमा हार बेहोरेको छ। अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेट...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज