धनगढि कैलालि : सेति प्रादेसिक अष्पताल मा छिट्टै नयाँ अपरेसन रुम OT सेवा सचाँलन मा आउने भएको छ ।
बिगत का दिन मा सेती प्रादेशिक अस्पतालमा शल्यक्रिया गर्न झण्डै तीन वर्षसम्म पालो कुर्नुपर्ने बाध्यता भएता पनि अब छिट्टै यो समस्या समाधान हुने नयाँ नियुक्त्त मेसु डा शेर बहादुर कमर ले बताउनु भयो । अहिले अस्पतालमा जनरल सर्जरी गर्न पालो पर्खनेको संख्या सबैभन्दा बढी छ।
सेतीमा अहिले जनरल सर्जरी, युरो, न्यूरो, नाक, कान र घाँटी, गाइने र दाँतको शल्यक्रिया हुने गरेको छ। जनशक्ति तथा ओ टि ठाँउ को अभाब मा अन्य सर्जरी गर्ने बिरामीको पालो दुई महिनामा आउने भए पनि जनरल सर्जरी गर्न भने लामो समय पालो पर्खनु पर्ने बाध्याता रहेको भएता पनि अब छिट्टै नयाँ बनिरहेको अपरेसन रुम ले यो समस्या समाधान हुने मन्त्री झपट साउद साँउद ले जानकारि दिनु भएको छ ।
अन्य पहाडि जिल्ला अष्प्ताल हरु मा MD डा को दर्बन्दि नहुँदा सेति मा अपरेसन को चाप बढेको ब्यस्थापन समिति का अधक्ष्य निर्मल शाह ले बताउनु भयो ।अहिले सेती प्रादेशिक अस्पतालमा जनरल सर्जरीका लागि नाम दर्ता गराउने बिरामीको सङ्ख्या बिहिवारसम्म ४७२ पुगेको छ। तर अब केहि महिना भित्र करार , जनशक्ति थपेर होस या नयाँ अपरेसन थ्रेटर निर्माण गरेर भएता पनि मेरो कार्यकाल मा गरिब दुखि बिरामि लाई सस्तो गुणस्तरिय सेवा सुबिधा दिन को निम्ति लागि परेको कुरा अधक्ष्य शाह ले कामना टुडे लाई जानकारि गराउनु भयो ।