Advertisement

नेपाल औषधि लिमिटेडले एन्टीबायोटिक सहित २० प्रकारका औषधि उत्पादन गर्दै !

Advertisement

नेपाल औषधि लिमिटेडले यसै आर्थिक वर्षदेखि एन्टीबायोटिकसहित २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ । 

प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहाकार दिपेन्द्र खड्काले २० प्रकारको औषधि उत्पादनका लागि अर्थ मन्त्रालय मार्फत कम्पनीलाई चौबीस करोड अठहत्तर लाख बाह्र हजार तीन सय रुपैंया निकासा गरिएको जानकारी दिनुभयो । यसै महिनादेखि २० प्रकारका औषधि उत्पादनको तयारी भएको खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो फेजमा लिमिटेडले एजिथ्रोमाइसिन ५०० /२५० एमजी, मेट्रोनिडाजोल ४०० /२०० एमजी, मेट्रोनिडाजोल डीएफ ट्याब्लेट, अल्बेन्डाजोल ४०० एमजी, सिप्रोफ्लोक्सासिन ४०० /२५० एजमी, आइरन र फोलिक एसिड, फोलिक एसिड ५ एमजी ट्याब्लेट उत्पादन गरिनेछ । 

यी ट्याब्लेट मासिक ९५ हजार ट्याब्लेट उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै दोस्रो फेजमा प्रोभीडीन आयोडिन ५, प्रोभीडीन आयोडिन १०, पान्टाप्रोजोल ४०, रेन्टिाडाइन, टिनाडाजोल १०००/५००, पारासिटामोल सिपीएम पिइपी, मेटफोरमिन ५००/८५०,एटेनोलोल एम्लोडिपाइन, रामप्रिल ५, २.५ लेभोसेटिरजीन ५, लोसारटन के ५० /२५, एलोडिपाइन २.५, लेभोफेलोक्सासिन ७५०, क्याल्सियम भीट डी३ औषधि उत्पादन गरिनेछ  ।

साथै तेस्रो फेजमा मास्क र ग्लोभ्स उत्पादन गरिने छ । जसमा मास्क मासिक ३ लाख पिस, ग्लोभ्स २ लाख पिस उत्पादन गरिने लक्ष्य राखिएको छ । 

२०२९ सालमा स्थापित लिमिटेडले ८ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज