कैलाली – नेपाल सुपर लिग एनएसएलको शुक्रबार भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको खेलमा दुबै पक्षले गोलका केही अवसर पाए पनि गोल गर्न सकेनन् । चार खेल खेलिसक्दा दुबै टोली अझै जितविहीन छन् ।
तीन खेल बराबरी खेलेको झापा ३ अंकसहित आठौं स्थानमा छ । त्यस्तै दुई खेल हारेको र दुई खेल बराबरी गरेको वीरगञ्ज २ अंकसहित अन्तिम स्थानमा छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३