Advertisement

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध

Advertisement

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध भएको छ भिमादत्त राजमार्ग अन्तर्गत कैलालीको बुढीतोला क्षेत्रमा पहिरोले केही सडक भासिँएपछि र माथी बाट निरन्तर आएको पहिरोले गर्दा यातायात अवरुद्ध सँगै आवतजावत कठिनाइ भएको हो ।

साेमवार देखि परेको अबिरल बर्षाका कारण सडक माथी बाट पहिरो खसेर सोमबार देखी सडक रूपमा अबरुद्ध भएको थियो ।

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी,दार्चुला, डडेल्धुरा, बझाङ, डोटी,अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला बाट पहाड तिर जाने तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीचबाटोमै रोकिएका छन ।

सडक नबन्दा आउने जाने यात्रु हरुलाई भने एकदमै कठिन भैरहेको छ । पहिरो आएको क्षेत्रबाट करिब १ किलोमिटर माथी भिर को बाटो १ देखि डेढ घण्टा पैदल हिडेर जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन । वारिपारी गाडी हरु मिलेता पनि यात्रा निकै कष्टकर भएको र सामान ढुवानी गर्न पनि निकै गाह्रो भएको पनि आवतजावत गर्ने यात्रुहरुले भनेका छन ।

उक्त सडक अबरुद्ध भएको भोलिपल्ट बाट नै ५ वटा जे.सि.बि र २ वटा स्काइभेटर दोहोरो ठाउँबाट प्रयोग गर्दै सडक निर्माण को कार्य तीब्र रुपले अगाडि बढिरहेको र यदि पानी परेन भने आजै बाटो निर्माण को काम सक्ने यदि यस्तै पानी पर्यो भने कति समयमा सडक बन्छ भन्ने कुरा बताउन नसकिने सडक डिभिजन का प्रमुख हरि सुवेदी ले जानकारी दिएका छन ।

सुदुरपश्चिम को पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग गएको सोमबार बाट आएको अविरल पानीले अबरुद्ध हुँदै गर्दा सुदुरपस्चिम प्रहरी प्रमुख DIG भरत बहादु बोहरा आफै फिल्डमा खटिएर अनुगमन गरेको र सडक एकदमै गाह्रो अवस्थामा रहेको र निर्माण गर्न केही समय लाग्ने बताएका छन साथै अति आवस्यक बाहेक यात्रा नगर्न पनि यात्रुहरुलाई सुझाव दिएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज