Advertisement

हाम्रो बारेमा

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

समाचार
राकेश खड्का । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गरेका हुन् । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गरेका छन् । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग निलो बस भएकाले बसलाई ‘ब्लु बस’ भनिएको छ । बसमा महिला मात्र सवार गर्न सक्नेछन् । बस चितवन क्षेत्र नं २ का सहरी क्षेत्रमा सञ्चालनमा आउने छ । बस चढ्नेहरुका लागि कार्ड वितरण गरिने छ । बसभित्र महिलाका लागि अत्यावश्यक सामग्रीसँगै सांसद लामिछानेलाई चिठ्ठी राख्ने ठाउँको व्यवस्था हुने छ । लामिछानेले निर्वाचनको समयमागरेको विदेशमा रहेका एक सय जनालाई नेपालमा रोजगारीको घोषणा गरेको छन्। उनीहरुलाई मासिक ४०...
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

राजनीति, रोजगार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् ।  उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् ।  सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरुमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् ।  उनले लेखेका छन्, 'यी  विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले  बोले अनुसार फ्री टिकटमा  नेपालमै फर्किन चाहनेका लागि  १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ,   त्यो पनि 'बिना ढेउवा के'।  अहिलेका लागि यी  रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना...
सुदूरपश्चिम सहित अन्य ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

सुदूरपश्चिम सहित अन्य ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूवाएनुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही  बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम...
बझाङमा पनि बढ्दै आँखा पाक्ने रोगको संक्रमण

बझाङमा पनि बढ्दै आँखा पाक्ने रोगको संक्रमण

बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको संक्रमण बझाङमा पनि बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै केहि समय अगाडि शुदुरपश्चिमको तराईमा देखिन थालेको आँखा पाक्ने रोगको प्रकोप अहिले बझाङ सहित पहाडी जिल्लाहरुमा पनि तिव्र गतिमा बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् । तराईका जिल्ला कैलाली र कञ्चनपुरमा देखिएको आँखाको संक्रमण अहिले पहाडतिर आउनेहरुबाट सरिरहेको हो । सदरमुकाम चैनपुर आसपासका स्थानहरुमा अहिले आँखा पाक्ने रोग धेरै देखिएको छ । अन्य पालिकाहरुमा पनि विस्तारै संक्रमण फैलिरहेको बताइएको छ । शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्ष्ण देखिने गरेको खप्तडछान्ना गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाका प्रमुख लबराज भट्राईले बताउनुभयो । विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएकाले जनचेतना फैलाउने उहाँले जानकारी द...
हामिले गर्दा सरकारले भ्रष्टाचारिको फाइल खोल्यो – रास्वपा सभापति लामिछाने

हामिले गर्दा सरकारले भ्रष्टाचारिको फाइल खोल्यो – रास्वपा सभापति लामिछाने

राजनीति, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताएका छन् ।   सोमबार काठमाडौँमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौँ सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् ।   सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको जिकिर गरे ।  उनले भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा आफूहरूको हविगत कमजोर हुने देखेपछि सरकार र अन्य राजनीतिक दलहरू पनि भ्रष्टाचार विरोधी अभियानमा लागेको बताए ।  सभापति लामिछानेले आगामी निर्वाचनसम्म सुशासनको क्षेत्रमा सरकारले केही काम गरे आफ्नो पार्टीका लागि खुसीको कुरा हुने समेत बताए । नेपाली जनता आफैँले कोरको समृद्धिको खाकालाई सार्...
चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

चुनावी अभियानमा बझाङका सबै जनता माझ भिज्दै ऐन महर

राजनीति
नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ । महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर स्वागत गरिरहेका छन् । ‘बुंगल क्षेत्रकै दुर्गम मानिएका बस्तीमा प्रतिनिधिसभा उम्मेदवार महर नेतृत्वको टोली पुग्दा जनतामा छुट्टै आशाको किरण पलाएको छ,’ टोलीमा सहभागी एमाले नेता महेश जोशीले भने, ‘जनतामा एमालेप्रतिको भरोसा प्रष्टै देखिन्छ ।’ युवादेखि महिला, वृद्धवृद्धासम्मले उम्मेदवारहरुलाई निर्वाचनमा मत दिएर जिताउने आर्शिवाद दिएको उनको भनाई छ । बुंगलमा कांग्रेसको जनमत भएको क्षेत्र हो । ‘हाम्रो पार्टीको उम्मेदवारी नभएकाले हामी तपा...
नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

नेपाली सेना पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९औं बार्षिकोत्सब सम्पन्न

बझाङ
नेपाली सेना पश्चिम पानकोट ब्यारेक (श्री बिरभद्र जंग गुल्म) बझाङको २२९ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार साझ आयोजित बार्षिकोत्सबको अबसरमा विभिन्न सैनिक कला कौशल प्रदर्शन गर्नुको साथै देशका विभिन्न भेगका सास्कृतिक प्रस्तुती पनि देखाइएको थियो । सैनिक मुख्यालयका अतिरिक्त देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र एकाइमा समेत स्थापना दिवसमा वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आइरहेको छ ।...
दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङ, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीकामा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वडा नम्बर ७ मा रहेका केही गैरदलितहरुले दलितको लगाउदै गरेको घर र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । थप भण्डारीले भने, पिडितले उजुरी दिएकाे आधार समातेको र थप अनुसन्धान भईरहेकाे बताए । पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै...
बझाङमा दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङमा दलित भन्दै घर भत्काउने तीन जना पक्राउ,अनुसन्धान जारी

बझाङ, समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीकामा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वडा नम्बर ७ मा रहेका केही गैरदलितहरुले दलितको लगाउदै गरेको घर र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो । बित्थडचिर गाउँपालिका –७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताउनुभयो । थप भण्डारीले भने, पिडितले उजुरी दिएकाे आधार समातेको र थप अनुसन्धान भईरहेकाे बताए । पीडित पुटके ओखेडाले स्थानीय ३०–३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जात...
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङद्धारा सहिदहरुको स्मृति दिवस मनाइयो

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङद्धारा सहिदहरुको स्मृति दिवस मनाइयो

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बझाङले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मिति दिवस मनाएको छ । दिवसको अवसरमा आज जिल्ला अस्पताल बझाङमा रहेका बिरामिहरुलाई बिरामीहरुलाई फलफूल वितरण तथा संगठनको कार्यलयमा बृक्षारोपण कार्यक्रम गरीएको हो । आज जिल्ला अस्पतालका २५ जना बिरामिहरुलाई फलफुल वितरण गरेको संगठनका जिल्ला उपाध्यक्ष भिम बहादुर बोहराले बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख अथिती नेकपा एमालेका जिल्ला उपसचीव सुरत बहादुर सिंह रहनुभएको थियो । यस्तै एमाले प्रदेश इन्चार्ज प्रकाश खड्का, जिल्ला इन्चार्ज लक्ष्मी रावल, जिल्ला अध्यक्ष दिनेश बहादुर धामी, सहकारीका अध्यक्ष राधाकृष्ण जोशी र अन्य प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष धामिका अनुसार कर्मचारीको हकअधिकार को आन्दोलनमा ज्यान गुमाउने सहिदलाई सम्झिदै उहाँले देखाएको सहि बाटोमा लाग्नु पर्ने बताउनुभ...
जिल्ला अस्पताल बझाङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

जिल्ला अस्पताल बझाङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बझाङ, सुदूरपश्चिम, स्वास्थ्य
जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला अस्पताल बझाङको आयोजनामा आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला अस्पताल बझाङबाट प्रवाह भएको सेवा सुविधा, उपलब्धि एव चुनौती लगाएतका अन्य गतीबिधीका बारेमा सहभागिहरुले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ जिल्ला अस्पतालका स्वास्थ्यकर्मि तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएर सेवा पारदर्शि बनाउनको लागी सार्बजनिक सुनुवाइ गरीएको हो ।उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा,गुनासा र सुझावहरु समेत राखेका छन् । सहभागिहरुको .गुनासा जिज्ञासाको जवाफ अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट...
ब्राह्मण नजिक बसेकाे भन्दै दलितकाे लगाउदै गरेको घर भत्काईयाे

ब्राह्मण नजिक बसेकाे भन्दै दलितकाे लगाउदै गरेको घर भत्काईयाे

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापाबझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ७ मा दलित भएको र दलित आफुभन्दा माथि घर लगाएर बस्न लागेको भन्दै घर भत्काएकाे पिडितले बताए । यहीँ १० गते ११ बजेको समयमा घर मिस्तिहरुले चिनिरहेकाे समययमा त्यतै धामी गाउँका ब्राह्मणहरुले घर भत्किएको पिडित पुट्के अाेखेडाले बताउनु भयाे । उनले हामी सँगकाे भेटघाटमा भनेका छन । म बिगत २५ बर्ष देखि त्याे जग्गा चलनभाेग गर्दै आएको छु। मैले अर्को मान्छे बाट जग्गा किनेको हाे । अहिले घर लगाउन सुरु गरेको थिए । त्यसठाउका ब्राह्मणहरु आएर त डुम दलित हामी भन्दा माथि हुनै सक्दैन । तलाई यहाँ बस्ने अधिकार छैन । त्यराे बुहारी डुमनी भन्दै अपशब्द गालि दिदै उहाँको अन्य स्थानमा लगाएको बालिनाली पनि फडानी गरेर लिएको उनले बताए । पिडित अाेखेडाका अनुसार गाउँपालीकामा रहेको आफ्नो कित्ता नम्बर ५ सय २ मा घर लगाएको स्राेतकाे दावी छ । अहिले जिल्ला प्रहरी क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज