देश र जनताले कहिले न्याय पाउने प्रधानमन्त्री ज्यु ?
नेपालमा लामो समय देखि नेतृत्व र संविधान पटकपटक परिवर्तन हुँदै आइरहेको छ ।२००७ देखि २०८१ सम्म आइपुग्दा नेतृत्वहरु मात्रै परिवर्तन भएको बुझिन्छ।
देश र जनता अहिलेसम्म ढुङ्गे युगमै बाची रहेकोे छ्न।साचै नेपाल बनाउने हो भने एक कानुन एक सरकार एक नियम एक आवाज हुनुपर्छ।साथै तराईमा मात्रै होइन अब पहाडी क्षेत्र र कृषि क्षेत्र अनि नदिनाला वनजङलको सहि सदुपयोग हुनुपर्छ।
अनि मात्रै नयाँ नेपाल र जनताको जनवादी लोकतान्त्रिक गणतन्त्रको जन्म हुनेछ।
आज देशमा चोकचोकमा हजारौं राजाहरु जन्मिएका छ्न।के यहि हो त गणतन्त्र?
राजतन्त्रमा बोल्न पाइएको थिएन हामी एकातिर भन्दै हिनेका छौ।अर्कातिर हामी गणतन्त्रवादीहरु नै राजा बन्दै हिजोको तानाशाही राजा भन्दा बढी तानाशाही बन्दै हिनिरहेका छौ।
मैले त्यसो भनी रहदा म राजावादी चाहिँ होइन।म प्रवासी आन्दोलनको प्रवासी मुद्दाहरुलाइ प्रवास र स्वदेशमा सरकार सामु पुगाउने एक म...











