कञ्चनपुरमा चट्याङ लाग्दा कलुवापुरका रानाको मृत्यु
कञ्चनपुरमा आज चट्याङ लाग्दा पदम रानाको जनाको मृत्यु भएको छ । आइतबार कृष्णपुर नगरपालिका - ७ कलुवापुरका ३२ वर्षीय रानाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नो घरको अगाडि आँगनमा बसेको बेला चट्याङ लागेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी थिए ।...












