Advertisement

अछाम

अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन

अछामको चौरपाटी गाउँपालिका द्वारा नयाँ शाखा सडक उद्घाटन

अछाम, मुख्य समाचार, सुदूरपश्चिम
अछामको चौरपाटी गाउँपालिकाले यस आर्थिक वर्ष को बजेट कटौती भए पछि पालिकाको आफ्नै स्काइभेटर लाई प्रयोग गर्दै धमाधम बिकास निर्माणका कार्यहरुलाई निरन्तरता दिई अघि बढेको छ ।  सोहि क्रम मा आज पनि गाउँ पालिका का अध्यक्ष भिम बहादुर साउद ले आज गाउँपालिका वडा न.१ अन्तर्गत पर्ने पातल देखि चिनेसाझ सम्म को १ किलोमिटर दुरी मा रहेको स्थानीय सरकार आएको महसुस नै नभएका बस्तिमा  सडक निर्माण को उद्घाटन गरेका छन। उक्त उद्घाटन कार्यक्रम मा सोही वडा का वडाअध्यक्ष वीर बहादुर थापा सहित ८५ वर्ष का  ज्येष्ठ नागरिक र थुप्रै महिला दिदिबहिनी हरुको समेत  उपस्थिती रहेको थियो ।  बर्सौ देखि सडक को प्रतीक्षा मा रहेका चिनेसाझ गाउँका बासिन्दाहरु खुसिले हर्सित भएका छन । अब पालिका सम्म जोड्ने उक्त बाटो पाएको मा त्यहा को जनजीवन सहज हुने स्थानिहरु बताउछन । यसको सम्पुर्ण श्रेय पालिका अध्यक्ष ...
ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

ढकारी गाउँपालिका को गाउँ सभाको १३ औ अधिबेशन सम्पन्न

अछाम, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम जिल्ला को ढकारी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन सफलतापुर्ब सम्पन्न भएको छ । गाउँपालिका को आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम पनि प्रस्तुत गरेको छ । " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " भन्ने मुल नारा लाई   स्थापित गर्ने कुरा यस बर्ष को नीति तथा कार्यक्रम ले प्रष्ट गरेको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद ले कार्यक्रम मा बोलेका छन ।  नेपाल सरकारले लिएको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा अनुरुप गाउँपालिका को सन्तुलित समन्यायिक र समाबेशी विकास गरि उच्च आर्थिक वृद्धिदर हासिल गर्ने र गरिबी निवारण गर्ने लक्षका साथ ढकारी गाउँपालिकाले लिएको " स्वास्थ्य , शिक्षा , कृषि र पुर्वाधार  , ढकारी का बलिया आधार " को नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियन्त्रित महङ्गीबाट नागरिक लाई सुरक्षित र सिथिल अर्थतन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज