बझाङ उपनिर्वाचन: माओवादीका जनक बुढालाई चुनाव जित्ने मौका
बझाङ : निर्वाचन यहीँ १५ गते हुदै छ । जसमा जिल्ला भरि ११ वटा दलहरु चुनावी मैदानमा देखिन्छन । यसै विच मुख्य प्रतिस्पर्धामा नेकपा माअाेवादी केन्द्र,नेकपा एमाले नेपाली काङ्ग्रेस नेकपा समाजवादी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मुख्य प्रतिस्पर्धाकाे मैदानमा देखिन्छन ।
यतिबेला नेकपा माअाेवादी केन्द्र बाट जनक बुढा नेकपा एमाले बाट दमन भण्डारी नेपाली काङ्ग्रेस बाट अभिषेश सिँह,समाजवादी बाट दिलबहादुर सिँह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाट किशोर खड्का चुनावी मैदानमा देखिन्छन भने अन्य दलहरु पनि रहेका छन ।
माथिल्लो भेग अर्थात क्षेत्र नम्बर (१) क मा नेकपा एमाले मतदाताको हिसाबमा बलियाे रहेको देखिन्छ भने,नेपाली काङ्ग्रेस दाेस्राेमा रहेको छ । पछिल्लो समय नेकपा माअाेवादी केन्द्रीयमा जनताको चासाे रहेको प्रस्टै देख्न सकिन्छ । नेकपा माअाेवादीका उम्मेदवार जनक बुढा युवा मात्र हैनन उनमा राजनी...












