Advertisement

समाचार

सर्वोच्चको आदेशले ‘तरङ्ग’: प्रहरी नेतृत्वका हिसाबकिताब भताभुङ्गमा थिल्लो दर्जाकालाई राहत, मुनिकालाई आहत

सर्वोच्चको आदेशले ‘तरङ्ग’: प्रहरी नेतृत्वका हिसाबकिताब भताभुङ्गमा थिल्लो दर्जाकालाई राहत, मुनिकालाई आहत

मुख्य समाचार, राजनीति, समाचार
७ भदौ, धनगढी - अलि पुरानो प्रसंग । गृहमन्त्री शेरबहादुर देउवाले भर्खरै राणाकी छोरीसँग विवाह गरेका थिए । त्यसबेला प्रहरीका महानिरीक्षक पनि राणा नै थिए, रत्नशमशेर ।   बिहेबारीमा राणाकी छोरी खोजेका गृहमन्त्रीलाई प्रहरीमा राणाका छोरा ग्राह्य भएनन् । न कुनै आरोप न त स्पष्टीकरण नै । रत्नशमशेर हठात् महानिरीक्षकबाट हटाइए, मोतीलाल बोहरा पदासिन भए ।   प्रजातन्त्रकालमा यहाँबाट सुरू भएको थियो, नेपाल प्रहरीभित्र प्रत्यक्ष राजनीतिक हस्तक्षेपको श्रृंखला । त्यसको बहाना बनाइयो, ३० वर्षे सेवा अवधि । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारद्वारा २०४७ असारमा नियुक्त महानिरीक्षक राणाले १९ महिना संगठनको नेतृत्व गरे । जागिर साढे एक वर्ष बाँकी थियो ।       यसबीचमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले उनलाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाउने योजनाअन्तर्गत प...

भाेपुर दरवार चम्किलो

समाचार
बझाङ जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको भाेपुर दरवार चम्किलो देखिएको छ । भाेपुर स्थित पुरानो दरवार विहान हेर्दा टलक्क टल्केकाे देखेपछि चैनपुर बासिहरु खुसि देखिन्थे । अझै अचम्म परे मष्टा ढुङ्ग्रीका जनसमुदायहरु सधैं निस्याउराे देखिने दरवार रातारात झिलिमिली देखेपछि अच्चम परेको ढुङ्ग्रीका स्थानीयले बताए । कहिल्यै यस्तो झिलिमिलि टलक्क नटल्किने भाेपुर दरवार एकाएक परिवर्तन भएको देख्दा मान्छेलाई अचम्म लाग्याे तर याे अचम्म मान्नु पर्ने त्यस्तो केही थिएन । आज भदौ ७ गते राजा जयपृथ्वी बहादुर शाहाकाे १४८ अाैँ जन्मजयन्तिकाे अवश्वरमा जयपृथ्वी बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारीका) इकाई अन्जना कामीकाे अध्यक्षतामा बनेको समितिले सहभागिता, केन्द्रीय सदस्य रुमला कुमारी जाग्रीको प्रमुख अतिथि, क्याम्पस सहप्रमुख तथा प्राध्यापक लालबहादुर बोहरा लगायतकाे सुरक्षाकर्मीहरुले भाेपुरदरवारलाई दियाे बालेर...
कैलालीमा रहेको जनजागृति आबि को अध्यक्षमा नबराज बिक

कैलालीमा रहेको जनजागृति आबि को अध्यक्षमा नबराज बिक

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गौरिगङ्ग न पा वडा न ५ अन्डैयामा रहेको श्री "श्री जनजागृती आबि बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा नबराज बिक निर्बिरोध निबार्चित भएका छ्न उक्त समितीमा ३ जना सदस्य धर्म बहादुर बिश्वकर्मा देब कला बिक र सरिता मगर पनि निर्बिरोध निर्बाचित भएको निर्वाचन अधिकृत गङ्ग बिकले जानकारी दिएका छ्न ।
सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

सहकारी छानबिन समितिमा बयान जारी,कसरी बुझाउँछ प्रतिवेदन ?

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
६ भदौ, धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोली शुक्रबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिमा सोधपुछका लागि जाने भएका छन् ।   बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले शुक्रबार समितिको बैठकमा जाने जानकारी गराएका हुन् । सभापति लामिछानेले बैठकमा आफूलाई भदौ सात गतेको बैठकमा सोधपुछका लागि बोलाएको र बैठकमा गएर आफ्नो कुरा स्पष्ट रुपमा ढुक्कसँग राख्ने जानकारी गराएका छन् ।   सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सभापति लामिछाने जोडिएका छन् । लामिछानेले कुनै प्रकृया पूरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ । लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएका हुन् ।   लामिछानेको नाममा २ करोड रुपैयाँ व्याप...

महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा

समाचार, सूचना प्रविधि, स्वास्थ्य
६ भदौ, धनगढी - राष्ट्रिय आविष्कार केन्द्रले संघीय सरकार मातहतका अस्पतालमा रहेका उपकरण बनाउने जिम्मा पाएको छ । महावीर पुनको आविष्कार केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो ।   स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।   ‘हामीले साधन स्रोत बढाएर ...

कैलालीमा बाढीले जनजीवन प्रभावित

कैलाली, समाचार, सुदूरपश्चिम
६ भदौ, धनगढी - स्थानीय खोला तथा नदी बस्ती पसेपछि कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् । बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए । नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उनले सुनाए । भजनी नगरपालिका ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भए...

भैँसीको आक्रमणबाट बाघको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
६ भदौ, धनगढी - मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ । आज बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा बाघ मृत फेला परेको हो । गोठमा बाँधेको भैंसी घाइते अवस्थामा र भैंसी नजिकै बाघ मृतावस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार बाघको मृत्युको कारण पत्ता लागिसकेको छैन । नेपाली सेनाका अनुसार बाघ बुढो देखिन्छ र भैंसीले हान्दा मृत्यु भएकोजस्तो देखिन्छ तर मृत्युको कारण एकिन भइसकेको छैन । घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ । चितवन राष्ट्रिय निकुञ्जको सेनाको टोलीले मृत बाघ लगेर गएको छ ।...

डोटीमा हँसियाले घाँटी रेटेर श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

समाचार
२०८१ भदौ ५, ०८:४६ डोटीः डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्। आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए। श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ। लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।...
“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

“दलित समुदायको बर्तमान अवस्था ” -प्रकाश नेपाली

अन्तरबार्ता, कैलाली, दैनिक, मुख्य समाचार, विचार, समाचार, सुदूरपश्चिम
"दलित समुदायको बर्तमान अवस्था " -प्रकाश नेपाली" राज्यका निर्णायक नीतिनिर्माण तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा यो समुदायको उपस्थिति निम्छरो रहँदै आएको छ । कार्यपालिकामा संवैधानिक रूपमा नै बाध्यकारी व्यवस्थाको अभावमा दलित प्रतिनिधित्व हुन सकिरहेको छैन । नेपालको इतिहासमा हालसम्म दलित समुदायबाट जम्मा ८ जना मात्रै क्याबिनेट स्तरका मन्त्री भएका छन् । कानुन निर्माणको थलो संसद्मा पञ्चायत शासनकालदेखि २०५६ सालसम्म जम्मा ६ जना पुग्न सफल भए । दश वर्षको जनयुद्धकालमा विकास भएको राजनीतिक चेतना, माओवादीमा भएको क्रान्तिकारिता र समानुपातिक समावेशिताको घनीभूत बहसको वातावरण सृजना भएको कारणले संविधानसभामा दलित सहभागितामा ह्वात्तै वृद्धि भएको थियो । हाल आएर संसद्मा दलित प्रतिनित्वि पुनः कमजोर हुन पुगेको छ । हाल प्रतिनिधिसभामा कुल २७५ जनामध्ये १६ जना (५.८२ प्रतिशत) दलित प्रतिनिधित्व रहेको छ ।...
नेपाली सास्कृतिक रंग मन्च भारतले आयोजन गरेको कार्यक्रममा राष्ट्रीय कलकारहरुको प्रस्तुति रहने

नेपाली सास्कृतिक रंग मन्च भारतले आयोजन गरेको कार्यक्रममा राष्ट्रीय कलकारहरुको प्रस्तुति रहने

अन्तर्राष्ट्रिय, दैनिक, समाचार
निरज खड्का भारत । हरितालिका तीज विशेष कार्यक्रमको पावन अवसरमा बैंगलोर मा नेपाली सास्कृतिक रंग मन्च भारत  ले विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा  नेपाल देखी राष्ट्रिय कलाकार हरु  सुप्रीम मल्ल ठकुरि, भगिरथ चलाउने, ईब्सल सन्ज्याल को बिशेष प्रस्तुति रहने कुरा आयोजक कमिटिले बताएको छ । साथै बैंगलोर मा रहनु भएका  स्थानीय कलाकार हरुको पनि उपस्थिति रहने छ | कार्यक्रम 25 August  2024 मा 1st क्रस रोड प्रगति कोलनी रमा मन्दिर दोदानाकुन्दि बैंगलोर मा  हुने छ । उक्त कार्यक्रम का लागि  कार्यक्रम संयोजक नमराज शाहा तोकिएकाका छन् । शाह का अनुसार जानकारी प्रवास बैंगलोर मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लाग साथ सपोर्ट गर्नको लागि आग्रह पनि गरेका छन र सम्पुर्ण बैंगलोर बासी हरुलाई कार्यक्रममा उपस्थित हुन समेत बताएका छन ।...
“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

“समाजलाई समानता दिन वर्ण ब्यबस्थाको अन्त्य गर्ने जरुरी छ “- आकास परियार

कैलाली, दैनिक, विचार, समाचार, सुदूरपश्चिम
बढैपुर । जब कि हिन्दू धर्मशास्त्रले निर्माण गरेका कतिपय धार्मिक मान्यताका प्रखालहरू अहिले जनताले निर्माण गरेका कानुनद्वारा नै भत्काइसकेका छन्l दैवी मान्यतामा आधारित राजसंस्थालाई जनताको प्रतिनिधिमूलक संविधानसभाबाट नै हटाइएको छ। समाजमा गरिने जातीय छुवाछुत दण्डनीय गरिएको छ। धर्मशास्त्रका यस्ता कतिपय नियमहरु अहिले अमान्य भइसकेका छन्, तर अहिलेसम्मकै जातीय विभेदको मूल कारक तत्व वर्ण व्यवस्था भने नेपाली समाजमा ब्रेन क्यान्सरका रुपमा प्रस्तुत भएको छ। जसका कारण नेपाली समाज जातीय रोगले ग्रस्त छ देशको प्रगति अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेको छैनl संसारमै नभएको वर्णविभेद आजसम्म नेपालको पहिचान बनेर रहनुले नेपाललाई विश्वसामु जंगली सभ्यताको नमुनाको देश बनाउन पुगेको छ। ढिलै भएपनि अबका दिनहरूमा नेपाललाई थोत्रा र कुण्ठित मान्यताबाट अलग राखी नयाँ सभ्यता स्थापित गर्ने बेला हो यो त्यसैले नेपाल र नेपालीला...
जयपृथ्वीका आठ विद्यालयको सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माणबारे छलफल

जयपृथ्वीका आठ विद्यालयको सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माणबारे छलफल

ताजा अपडेट, दैनिक, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ । प्रगतिशील युवा समाजको आयोजनामा विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल कार्यक्रम शनिबार र आईतबार चैनपुरमा भएको छ । वल्र्डभिजन ईन्टरनेस्नल नेपालको आर्थिक सहयोगमा जयपृथ्वी नगरपालिकामा सञ्चालित “विद्यार्थीहरुका लागि प्रबिधीमैत्री शिक्षा सिक्ने अवसर” (टेलस) परियोजना अन्र्तगत विद्यालयमा सुचना तथा सञ्चार प्रविधीको प्रयोग सम्बन्धी कार्यविधी निर्माण तथा छलफल भएको हो । कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले टेलस परियोजनाले नगरपालिकाका ८ ओटा विद्यालयमा स्थापना गर्दै गरेको आईसिटी ल्याबले विद्यार्थी लगायत शिक्षक तथा अभिभावकलाई प्रविधी संग नजिक गराउने बताए । साथै उनले नगरपालिकाबाट पनि आईसिटी ल्याब मर्मत सम्भार कोषमा २० हजारका दरले ८ ओटा विद्यालयलाई सहयोग उपलब्ध गराउने बताए । कार्यक्रममा प्रगतिशिल युवा समाजका अध्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज