निरज खड्का भारत । हरितालिका तीज विशेष कार्यक्रमको पावन अवसरमा बैंगलोर मा नेपाली सास्कृतिक रंग मन्च भारत ले विशेष कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपाल देखी राष्ट्रिय कलाकार हरु सुप्रीम मल्ल ठकुरि, भगिरथ चलाउने, ईब्सल सन्ज्याल को बिशेष प्रस्तुति रहने कुरा आयोजक कमिटिले बताएको छ । साथै बैंगलोर मा रहनु भएका स्थानीय कलाकार हरुको पनि उपस्थिति रहने छ |
कार्यक्रम 25 August 2024 मा 1st क्रस रोड प्रगति कोलनी रमा मन्दिर दोदानाकुन्दि बैंगलोर मा हुने छ । उक्त कार्यक्रम का लागि कार्यक्रम संयोजक नमराज शाहा तोकिएकाका छन् । शाह का अनुसार जानकारी प्रवास बैंगलोर मा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लाग साथ सपोर्ट गर्नको लागि आग्रह पनि गरेका छन र सम्पुर्ण बैंगलोर बासी हरुलाई कार्यक्रममा उपस्थित हुन समेत बताएका छन ।

