Advertisement

Author: दिनेश खाती

दिनेश खाति कामना टेलिभिजनद्धारा सञ्चालित कामनाटुडे अन्लाईन पत्रिकामा संवाददाताको रुपमा काम गर्नुहुन्छ । उहाँसंग बिभिन्न रेडियोमा समाचार प्रमुख भई काम गरेको अनुभव छ ।

डोटीमा हँसियाले घाँटी रेटेर श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

समाचार
२०८१ भदौ ५, ०८:४६ डोटीः डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्। आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए। श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ। लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज