Advertisement

स्वास्थ्य

बझाङको दुर्गाथलीमा ६ सय ५ जनालाई लगाइयो एचपीभी खोप

बझाङको दुर्गाथलीमा ६ सय ५ जनालाई लगाइयो एचपीभी खोप

बझाङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
उत्तमकुमार थापा- बझाङ । माग २२ गतेदेखि देश ब्यापीरुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भयो  । सोही दिनदेखि बझाङमा पनि जिल्ला स्वास्थ्य कार्यालयद्वारा एचपीभी खाेप सञ्चालन गर्यो । जिल्लाका सबै स्वास्थ्य कार्यालयहरुबाट खटिगएका स्वास्थ्यकर्मीहरुले विभिन्न माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यानरथ छात्राहरुलाई एचपीभी खाेप लगाएका हुन । जिल्ला भरिमा १२ हजार बढी छात्रामा खाेप लगाउने तयारी पछि महिलाको पाठेघर सम्वन्धि क्यान्सर बारे खाेप लगाएकाे थियाे । भने बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीकामा ६ सय ५ जनाले खाेप लगाएका छन । पालिकाकाे चाैधारी स्वास्थ्यचाैकिमा १ सय २७ माैलाली स्वास्थ्य चाैकीका ७२ सैनपसेला स्वास्थ्यचाैकी ५१ आधाभुत स्वास्थ्य केन्द्र डुङ्ग्री २३ आधाभुत स्वास्थ्य केन्द्र चुवावन ९१ आधारभुत स्वस्थ्य केन्द्र दाैला १ सय ६४ साहयक ईल...
अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

अछाममा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक जनाको मृत्यु, एक जना घाइते

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाममा ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आइतबार दिउँसो मेल्लेख गाउँपालिका-५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भीमबहादुर खड्का भने घाइते भएका छन् । उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।...
कैलालीमा ५ दिनमा ६५  प्रतिशत किशोरीलाई एचपीभी खोप

कैलालीमा ५ दिनमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी । कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए । उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पहिलो दिन चार हजार ८३९, दोस्रो दिन नौ हजार २७५, तेस्रो दिन सात हजार ९७०, चौंथो दिन पाँच हजार १०९ र पाचौं दिन पाँच हजार ६८९ जनालाई खोप लगाइएको छ । भजनी नगरपालिकामा पालिकास्तरीय खेलकुद प्रतियोगिताका कारण ढिलोगरी सोमबारदेखि मात्र खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए । स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किश...
औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली : औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । धनगढीका सरकारी विद्यालयमा आज औषधिको विवेकपूर्ण प्रयोगबारे सन्देशमूलक सामग्री सहित निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको हाे । सरकारी विद्यालयका करिव १० हजार बढी विद्यार्थीहरुलाई एक शन्देसमुलक कार्यक्रमका विच प्रयाेग बारे जानकारी गराउनु भएको दिर्घराज जाेशीले बताउनु भयाे । कार्यक्रममा निःशुल्क शैक्षिक सामग्री प्रदान गर्ने अभियान अन्तर्गतको आज पहिलो दिन ,सामाजिक उत्तरदायित्वको विनम्र प्रयास अन्तर्गत सात सय बढी जनालाई प्रदान गरिएको जनाएको हाे । सन्देशमुलक सचेतना अभियान सँगै शैक्षिक सामाग्री प्राप्त गर्ने विद्यालयमा राष्ट्रिय माध्यमिक विद्यालय, वेली, धनगढी का २०० विद्यार्थी र सिद्धनाथ माध्यमिक विद्यालय, धनगढी का ५०० विद्यार्थी रहेका छन । विभिन्न विद्यालय सन्देशमुलक सहित जनचेतना...
पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

पूर्वाधार र अस्पतालको क्षमता नहुँदा नेपालमा अंग प्रत्यारोपण कठिन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
काठमाडौं । शरीरका अंग फेल भएर अहिले पनि नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । तर अंग प्रत्यारोपण गर्ने सहज सुविधा छैन । मिर्गौलाको प्रत्यारोपणको १२ वर्ष र कलेजो प्रत्यारोपणको ८ वर्षे इतिहास भए पनि मागअनुसार सेवा प्रवाह हुन सकेको छैन । राजधानी केन्द्रित सीमित अस्पतालमा सेवा उपलब्ध छ । तर क्षमता भने मागभन्दा निकै कम छ । सरकारले सेवा विस्तार र अस्पतालको क्षमता विकासमा ठोस पहल गरेको छैन ।काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ देखि कलेजो प्रत्यारोपण सेवा सुरु भयो । पाँच वर्षमा यहाँ जम्मा १५ जनामा मात्र कलेजो प्रत्यारोपण भएको छ । पछिल्लो २ महिनादेखि त प्रत्यारोपण नै भएको छैन । त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन डा. रमेशसिंह भण्डारीभने आफूहरू तयार रहे पनि बिरामीहरू आफूकहाँ नाआएको बताउनु हुन्छ । ‘हामीकहाँ बिरामी नआएरै हो । नत्र हामी रेडी छौँ । भोलिका दिनमा हामीले विशेषगरी...
गौरिगंगा  नगरपालिका वडा न १० मा पालिका भरिमै पहिलो स्थनपान कक्ष स्थापना

गौरिगंगा नगरपालिका वडा न १० मा पालिका भरिमै पहिलो स्थनपान कक्ष स्थापना

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
२०८१ असोज ०२ गते ,बुधबार कैलाली जिल्लाको गाैरीगंगा नगरपालिका वडा नं १० मा आज स्तनपान कक्ष स्थापना गरिएको छ । गौरिगंगा नगरपालिका भरीमै पहिलाे पटक स्तनपान गराउने आमा हरू लाई वडामा सेवा लिन आउदा सहज हाेस भन्ने उद्वेश्यले वडा कार्यालय भित्रै छुट्टै स्तनपान कक्ष  स्थापना गरिएको गौरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर सिंह सार्कीले बताएका हुन् । उनका अनुसार वडा विभिन्न काम गर्न आउँदा बच्चालाई स्तनपान गराउन असहज हुने भएकाले आज बाट स्तनपान कक्ष स्थापना गरि संञ्चालनमा ल्याएकाे वडा अध्यक्ष सार्की ले बताएका छन् । आज वडा कार्यालयमा सेवा लिन आएकी गौरिगंगा नगरपालिका वडा नं.१० नुक्लिपुर कि प्रतिभा चौधरी बाट स्तनपान कार्यक्रम सुरुवात गरिएको हो । उनले वडामा यस्तो कार्यले स्तनपान गराउने महिलालाई सहज हुने बताएकि हुन् । आज भएको कार्यक्रममा स्वास्थ्य प्रमुख बिरेन्द्र बुढा मगर, बालमैत्री स्थानिय श...
अस्पताल सुरु नहुँदै  गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

अस्पताल सुरु नहुँदै गेटामा लुट : मन्त्री, निर्देशक र बायोमेडिकल इन्जिनयरको मिलेमतोमा ७० करोडको खरिद

अन्तर्राष्ट्रिय, कैलाली, ट्रेन्डिङ, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ : सुदूरपश्चिमाञ्चल क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना अनुसार २०७३ बाट कैलालीमा गेटा मेडिकल कलेजको निर्माण सुरु भए पनि सात वर्ष त पूर्वाधार निर्माणमै बित्यो। ६ सय शय्याको अस्पताल सञ्चालनको लक्ष्य लिएर करिब ६ अर्ब सरकारी कोषबाट रकम खर्चिएर भौतिक पूर्वाधार बन्यो। ६ सय लक्ष्य राखिएको अस्पतालमा तीन सय शैयाहुँदै एक सय शय्या सञ्चालन गर्ने भन्दै आर्थिक वर्ष २०८०-०८१ मा करिब ७० करोड बराबरको मेसिन, औजार तथा उपकरण खरिद भयो। अस्पतालको निर्माणको चरणबाटै आर्थिक रूपमा गेटा पटक-पटक विवादमा पर्दै आएको थियो नै। जब अस्पतालका लागि मेडिकल औजार तथा उपकरणको खरिद सुरु भयो सुविधा सम्पन्न अस्पताल बनाउने बहानामा अस्पताल नेतृत्वले खरिदमा लुटै मच्यायो। उकेराले प्राप्त गरेको खरिद विवरणमा त्यस्तो कुनै टेन्डर देखिएन जुन मिलेमतोमा नभएको होस्। गेटाका लागि प...
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

ताजा अपडेट, दैनिक, मुख्य समाचार, स्वास्थ्य
कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए । विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो । नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए । सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं...
निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा :- कैलाली अस्पताल

निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा :- कैलाली अस्पताल

स्वास्थ्य
धनगढी । कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल प्रालीमा निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको छ । प्रत्यक महिनाको पहिलो शनिबार निशुल्क प्रोस्टेट क्लिनिक सन्चालनमा आएको हो । कन्सल्टेन्ट यूरोलोजिस्ट डा. सुरेन्द्र बस्नेतले उपचार गर्ने कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशिले बताए । उपचार गर्दा ओपीडी निशुल्क हुने, प्रोस्टेट सम्वन्धि दुरबिन प्रबिधि द्धारा हुने सम्पुर्ण अपरेसनमा १० प्रतिशत छुट र औषधिमा ५ प्रतिशत छुट, यूरोफ्लोमेट्रीमा २० प्रतिशत छुट तथा रगत, पिसाप, ईसिजि, ईको र एक्सरेमा २० प्रतिसत छुट रेहको  अध्यक्ष जोशिले बताए । कसरी थाहा हुन्छ ? प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र मूत्रत्यागमा विभिन्न लक्षण देखापर्ने गर्छ पिसाबको धारा  कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने पिसाब फेर्दा ढिलो पिसाब आउनु(सुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु ...
कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

कैलालीमा चार अवैध औषधि पसल सिलबन्दी, एकको सम्पूर्ण औषधि जफत

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
०८ भदौ, धनगढी - मिति २०८१/०५/०६ गतेदेखि ०८ गतेसम्म श्री औषधि व्यवस्था विभाग कार्यालय नेपालगञ्ज शाखाका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्रकुमार शाहको नेतृत्वमा अनुगमन गर्दा औषधि व्यवस्था विभाग टिमले कैलालीमा चार अवैध औषधि पसल शिलबन्दी र १ को सम्पूर्ण औषधि जफत गरेको हो ।  औषधि पसल दर्ता नगरी सञ्चालन गरेको हुनाले सिलबन्दी हुने औषधि पसलहरू यस प्रकार छन् । हिरा प्रसाद चौधरीले चालन गर्दै आएको डाइमण्ड हेल्थ क्लिनिक बर्दगोरिया २ बौँनिया, मकरबहादुर खड्काले गोदावरी नगरपालिका ८ स्याँउले बजारमा सञ्चालन गर्दै आएको श्री राजेन्द्रश्वर स्वास्थ्य क्लिनिक, कृष्ण चौधरीले धनगढी ११ कैलालीमा सञ्चालन गर्दै आएको रविना हेल्थ क्लिनिक, बिमला साउँदले धनगढी ५ कैलालीमा सञ्चालन गर्दै आएको एम.बी हेल्थ क्लिनिक ।   त्यस्तै, धनगढी ६ कैलालीमा प्रकाश चौधरीले सञ्चालन गर्दै आएको सेती महाकाली आयुर्वेद...

महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा

समाचार, सूचना प्रविधि, स्वास्थ्य
६ भदौ, धनगढी - राष्ट्रिय आविष्कार केन्द्रले संघीय सरकार मातहतका अस्पतालमा रहेका उपकरण बनाउने जिम्मा पाएको छ । महावीर पुनको आविष्कार केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो ।   स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।   स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए ।   ‘हामीले साधन स्रोत बढाएर ...
टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

कैलाली, स्वास्थ्य
कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ । दुई वर्षमा ‘जनरल सर्जन’तर्फ एक हजार तीन सय ७० को शल्यक्रिया भएको छ । अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा श्ययाको सङ्ख्या र परीक्षण गर्ने उपकरणको प्रयाप्त व्यवस्था भएको भए यो सङ्ख्या अझ बढी हुने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका शल्यचिकित्सक नवीनचन्द्र भट्टले आफ्नो सेवा सुरुआत गरेसँगै अस्पतालमा  शल्यक्रिया सेवा सुरुआत भएको हो । उहाँले २०७९ असारदेखि  अस्पतालमा आफ्नो सेवा थाल्नुभएको थियो । उहाँका अनुसार अस्पतालमा सामान्य, मध्यम र जटिल शल्यक्रियाको सेवा दिने गरिएको छ । दुई वर्षका अवधिमा सामान्य शल्यक्रिया छ सय जना गरेको अस्पतालले जनाएको छ । “सामान्य शल्यक्रिया छ ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज