Advertisement

Breaking News 2

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

राज्यमन्त्री खड्काले डडेल्धुरामा रिफ्रेस सेन्टर उद्घाटन, सडक सुरक्षामा नयाँ मोड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा निर्माण गरिएको ‘रिफ्रेस सेन्टर’ आइतबार औपचारिक रूपमा उद्घाटन गरेकी छन्। यह केन्द्र सवारी चालक, सहचालक र यात्रुहरूको सुविधाका लागि बनाइएको हो, र यसले प्रदेशका सात पहाडी जिल्लामा सवारी आवतजावतको प्रमुख प्रवेशद्वारको रूपमा कार्य गर्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले शान्ति सुरक्षा सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्। उनले सुदूरपश्चिममा फैलिँदो लागुऔषध दुव्र्यसनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय तहहरूलाई अझ बढी जिम्मेवार र सक्रिय बन्न आग्रह गरिन्। उक्त अवसरमा मन्त्री खड्काले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई लागुऔषध परीक्षणका लागि १०० थान चेकजाँच किट हस्तान्तरण गरिन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्र...
सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

सुदूरपश्चिमका सांसद संग प्रचण्डले डडेलधुरामा छलफल गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
डडेल्धुरा :  नेकपा माओवादी सुदूरपश्चिम संसदीय दल नेताको विवाद साम्य हुन सकेको छैन। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विवाद टुंग्याउन छलफलका लागि माओवादीका १० सांसदलाई काठमाडौँ बोलाए पनि छलफल नै अघि बढ्न सकेन। दल नेताको समस्या समाधान गर्न २४ गते दाहालले सांसदहरूलाई काठमाडौँ बोलाएका थिए। तर उनी बाथरुममा लडेर घाइते भएपछि सबै सांसदहरूसंग वार्ता हुन नसकेको हो। दाहाललाई भेट्न काठमाडौँ गएका सांसदमध्ये माओवादी सुदूरपश्चिमका खगराज भट्ट समूहका सांसदहरूले मात्रै दाहाललाई आइतबार भेटेका थिए। दल नेतामा भट्टलाई पुनर्बहाली गर्ने दाहालको पुरानै आश्वासन उनीहरूले पाए। ‘विगतमा भएको निर्णय कार्यान्वयन गराउने आश्वासन दिनुभयो। पार्टीको निर्णय मान्न सबै तयार हुनुभएको छ,’ भट्ट समूहका एक सांसदले भने, ‘अहिले सबै सांसदहरूसँग छलफल गर्न सकिएन।’ उनका अनुसार अब डडेल्धुरामा जेठ १ गते दाहालले सबै सांसदसँग छलफल गर...
आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

आजको मौसम: यी ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।...
आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

आज बुद्ध जयन्ती: देशभर सार्वजनिक बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतमको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाउँछन्। बुद्ध जयन्तीमा बुद्धको पूजा, आराधना एवं प्रवचन गर्ने गरिन्छ। इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको छोराका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो।...
हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

हुलाक डाँडामा फोहोर जलाइँदै, नगरपालिका विरुद्ध विरोधको तयारी

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेल्धुरा: धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको हुलाक डाँडामा अमरगढी नगरपालिकाले २०७९ मंसिर १० गतेदेखि फोहोर जलाउँदै आएको छ। नगर प्रमुख डिलीराज जोशी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय नेतृत्वको पालिकाले पटक–पटक ताकेता गर्दा पनि समस्या समाधान नगरेको स्थानीयको गुनासो छ। हुलाक डाँडा गोरखा भर्ती पदमार्ग, धार्मिक स्थल तथा पर्यटक आकर्षणको केन्द्र भएकाले वातावरणीय र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तर, त्यही ठाउँमा फोहोर जलाउँदा प्रदूषण, जनस्वास्थ्यमा असर र आगलागीको खतरा बढिरहेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थानमा जमिन खरिद गरिसकेको भए पनि हालसम्म त्यसको प्रयोग नगरी पुरानै स्थानमा फोहोर जलाउँदै आएको छ। यसबाट नगरपालिकाको उदासीनता र गैरजिम्मेवारपन झल्किएको छ। स्थानीय बासिन्दाहरूले मेयर डिलीराज जोशीलाई अघिल्लो निर्वाचनमा असहयोग गरेको भन्दै...
विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि बझाङमा विशेष गोष्ठी सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जिल्ला प्रशासन कार्यालय बझाङको सभाहलमा आज "विपद् व्यवस्थापन र योजना पुनर्निर्माण" विषयक एकदिने विशेष गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुखहरू, प्राविधिक इञ्जिनियरहरू, तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गोष्ठीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा उपस्थित रहनुभएको थियो । कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखहरू र प्राविधिक इञ्जिनियरहरूबीच गहन छलफल र अन्तरक्रिया भएको थियो । गोष्ठीका क्रममा विपद् व्यवस्थापन, योजना पुनर्निर्माण, भौतिक संरचना निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक दीर्घकालीन रणनीति, स्रोत व्यवस्थापन, र पूर्वतयारीबारे व्यापक छलफल गरिएको थियो । जिल्लाभरिका स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका स...
‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो बैठकमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक अगुवा, राजनीतिज्ञ तथा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । बैठकको मुख्य उद्देश्य बझाङ जिल्लामा मदिरा सेवन र यसको दुर्व्यसनबाट उत्पन्न हुने सामाजिक समस्या समाधान गर्न आवश्यक रणनीति तयार गर्नु थियो । उक्त कार्यक्रममा बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीको अभिव्यक्ति भने अहिले विवादको भुमरीमा परेको छ । मेयर धामीले आफ्नो मन्तव्य राख्ने क्रममा 'मेरा बुंगलबासि श्रीमतीको पेटिकोट सम्म बेचेर रक्सी खान्छन्' भनी दिएको टिप्पणीले स्थानीय समुदायमा आक्रोश सिर्जना गरेको छ । बझाङको स्थानीय संस्कृति र परम्परामा 'पेटिकोट' शब्दलाई अश्लील तथा अपमानजनक मानिने भएकाले, एक जिम्मेवार जनप्रतिनिधिबाट यस्तो ...
सुनमा भारी गिरावट: तोलामा तीन सय रूपैयाँले घट्यो

सुनमा भारी गिरावट: तोलामा तीन सय रूपैयाँले घट्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा आज एक तोला सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । चाँदीमा भने प्रतितोला १०ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मूल्य एक हजार ९७० मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...
आजको मौसम : चट्याङ सहित वर्षा हुने

आजको मौसम : चट्याङ सहित वर्षा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै तथा बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ। मधेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी  र गण्डकी प्रदेशको पह...
शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री  केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ : राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्‍या छैन । ... नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली भाषा होइन ।’ तर, शिष्टाचारको पाठ सिकाउँदै हिँड्ने ओली आफैँ भने प्रायः अशिष्ट व्यवहार देखाउँछन् । शनिबार बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको आसनले नै उनको शिष्टतालाई मापन गर्छ । यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्...
अध्यक्षमा माहा ओमराज जोशी : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न

अध्यक्षमा माहा ओमराज जोशी : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् । महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहे...
अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् । महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् । अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहे...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज