Advertisement

ताजा अपडेट

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। मंसिर २८ र २९ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी निर्बिरोध निर्वाचित भएकी हुन्। महासंघले यसबारे जानकारी दिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेगीले समग्र देशभरको खानेपानी समस्याको पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेगी अधिकारकर्मीसमेत रहेकी छन्। उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्। यसअघि, उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षको रूपमा सक्रिय थिइन्। नेगीको यो सफलताले कञ्चनपुर र समग्र सुदूरपश्चिमको खानेपानीको क्षेत्रमा थप प्रगतिको अपेक्षा गरिएको छ।  ...
कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

कञ्चनपुरकी माया नेगी खानेपानी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, सुदूरपश्चिम
कञ्चनपुर : कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। मंसिर २८ र २९ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी निर्बिरोध निर्वाचित भएकी हुन्। महासंघले यसबारे जानकारी दिएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि नेगीले समग्र देशभरको खानेपानी समस्याको पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेगी अधिकारकर्मीसमेत रहेकी छन्। उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हाल्दै आएकी छन्। यसअघि, उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्षको रूपमा सक्रिय थिइन्। नेगीको यो सफलताले कञ्चनपुर र समग्र सुदूरपश्चिमको खानेपानीको क्षेत्रमा थप प्रगतिको अपेक्षा गरिएको छ।  ...
“मुख्यमन्त्री योगी आदित्यनाथद्वारा प्रयागराज महाकुम्भ २०२५लाई संसारकै ठूलो आध्यात्मिक र सांस्कृतिक आयोजनाको घोषणा”

“मुख्यमन्त्री योगी आदित्यनाथद्वारा प्रयागराज महाकुम्भ २०२५लाई संसारकै ठूलो आध्यात्मिक र सांस्कृतिक आयोजनाको घोषणा”

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
लखनऊ: प्रयागराज महाकुम्भ २०२५ को तयारीमा जुटेको सरकार, ऐतिहासिक र भव्य आयोजनाको तयारी भईरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रयागराज महाकुम्भ २०२५ लाई ऐतिहासिक र अद्वितीय बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको घोषणा गरेका छन्। उनले महाकुम्भलाई संसारकै सबैभन्दा ठूलो आध्यात्मिक, सांस्कृतिक, र सामाजिक जमघटको रूपमा प्रस्तुत गर्ने योजना रहेको बताएका छन्। मुख्यमन्त्री योगीले सरकारको तयारी र महाकुम्भको महत्वबारे जानकारी दिँदै भने, "यो महाकुम्भ भारतको मात्र नभई सम्पूर्ण विश्वको ध्यानाकर्षण गर्ने केन्द्रबिन्दु हुनेछ। यो धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले ऐतिहासिक आयोजनाका रूपमा स्थापित हुनेछ।" महाकुम्भलाई व्यापक बनाउन यसपटक १०,००० एकड क्षेत्रफलमा विस्तार गरिएको छ। यो महाकुम्भमा आध्यात्मिक दर्शनसँगै भारतको भौतिक र आध्यात्मिक विकासका विषयमा व्यापक छलफल र परिचर्चा...
नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: नेकपा एमाले बझाङको आठौँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। लामो समयदेखि रोकिएको अधिवेशनले पार्टीलाई सुदृढ बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनमा दिल बहादुर भण्डारि २०८ मतका साथ अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी कलक बहादुर खड्काले १५३ मत प्राप्त गरेका थिए। निर्वाचित अध्यक्षको प्रतिवद्धता निर्वाचित अध्यक्ष दिल बहादुर  भण्डारीले अधिवेशनपछि बोल्दै पार्टीको हितका साथै जिल्लाको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “बझाङलाई समृद्ध बनाउन एमालेको भूमिका अझ महत्वपूर्ण हुनेछ। पार्टीको नीति र विचारलाई गाउँगाउँसम्म पुर्‍याउन मेरो नेतृत्वले कुनै कसर बाँकी राख्ने छैन।” सचिव र उपसचिवको धारणा नवनिर्वाचित सचिव नयन बोहराले अधिवेशनले पार्टीभित्र एकता र सहकार्यलाई थप सुदृढ बनाएको बताउँदै भने, “पार्टीले स्थानीय त...
सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता

सरोकारवाला निकायको बेवास्ता: सेतीमा युवक बेपत्ता

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ – बझाङ जिल्लाको थलारा गाउँपालिका-०१ रेगम र केदारस्यु गाउँपालिका-०१ देउरा जोड्ने अस्थायी काठको पुल (साङ्गो) बाट चिप्लिएर सेती नदीमा खस्दा २६ वर्षीय युवक टेक गिरि बेपत्ता भएका छन्। व्यवसायी हरि गिरिका छोरा टेक गिरि शुक्रबार साँझ ५:३० देखि ६:०० बजेको समयमा देउराबाट घर फर्कने क्रममा नदीमा खसेका हुन्। स्थानिय बासिन्दाका अनुसार पुलको खराब अवस्था र सरकारवाला निकायको वेवास्ता नै यो दुर्घटनाको प्रमुख कारण भएको देखिएको छ। नेताहरूको चुनावी एजेन्डा, तर परिणाम शून्य २०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानियले लगातार चार पटक काठको पुल निर्माण गरेका छन्। तर, यी अस्थायी पुलहरू केवल जोखिमकै पुल साबित भएका छन्। "हामीले चुनावमा नेताहरूलाई पुल निर्माणको मुद्दा उठायौं, तर चुनावपछि उनीहरूले हामीलाई पूरै बिर्सिए," स्थानिय एक वृद्धले गुनासो गरे। २०७९ सालमा यो पुल निर्माणको ठेक्का दिइएको भए पन...
सुदूरपश्चिम घर भएका दुई डिआइजि एआईजिमा बढुवा

सुदूरपश्चिम घर भएका दुई डिआइजि एआईजिमा बढुवा

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं: नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ। गृहसचिव गोकर्ण दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनीहरूलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, जसले बैठकमा सदस्यसचिवको भूमिका निभाएका थिए उनैले सिफारिसको औपचारिक जानकारी दिएका छन्। निर्णयको पृष्ठभूमि प्रहरी संगठनमा एआईजी पदका लागि दुई रिक्त स्थानहरू उत्पन्न भएका थिए। एआईजी भीमप्रसाद ढकाल आज (मंसिर २९) अनिवार्य अवकाशमा गएका छन्, भने अर्को पद रिक्त मंसिर २१ मा एआईजी केदार ढकालको अवकाशले भएको थियो । ५६ वर्ष उमेरहदका कारण दुवै अधिकारीले आफ्नो कार्यकाल समाप्त गरेका थिए। त्यसपछि प्रहरीभित्रको पदोन्नतिको प्रक्रिया अघि बढाउन बढुवा समितिले सम्बन्धित योग्यताका आधारमा निर्णय गर्दै दुर्गा ...
नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन, श्रवण देउवाको नेतृत्व

नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन, श्रवण देउवाको नेतृत्व

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: नेपाल पत्रकार महासंघ कैलाली शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। गत दिन सम्पन्न निर्वाचनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। यस निर्वाचनले पत्रकारहरूको हकहित, पेशागत सशक्तिकरण, र क्षेत्रीय पत्रकारिताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। निर्वाचनबाट निम्न पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन्: कार्यसमिति पदाधिकारीहरू अध्यक्ष: श्रवण देउवा उपाध्यक्ष: बिराज रोस्यारा उपाध्यक्ष (महिला): भावना जोशी सचिव: तेजराज भट्ट सहसचिव: शंकर बोहरा सहसचिव (समावेशी): निराजन परियार कोषाध्यक्ष: सुनिल आउजी कार्यसमिति सदस्यहरू बालकृष्ण ओझा कैलाश जोशी दिनेशबहादुर बिष्ट गगन अयडी बिरेन्द्र शाह लोकुसिंह ठकुरी रतनलाल चौधरी अनिता चौधरी विवेक नागरी चन्द्रप्रसाद खनाल सुधराम दहित टेकसिंह धामी जगत जैगडी ...
नेकपा एमाले बझाङको सचिव पदमा नयन बोहराको बलियो उपस्थिति

नेकपा एमाले बझाङको सचिव पदमा नयन बोहराको बलियो उपस्थिति

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेकपा एमाले बझाङले मंसिर २४, २५, र २६ गते सदरमुकाम चैनपुरमा आठौं जिल्ला अधिवेशन आयोजना गर्दैछ। अधिवेशनको तयारीमा पार्टी क्रियाशील रहँदा ४०७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। सचिव पदको प्रतिस्पर्धामा लो प्रोफाइलमा बस्न रुचाउने, तर प्रतिबद्ध र प्रभावशाली नेता नयन बोहराको बलियो सम्भावना देखिएको छ। नयन बोहराको राजनीतिक यात्रा र उपलब्धि २०५४ सालदेखि विद्यार्थी राजनीतिमा संलग्न बोहराले आफ्नो राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु गरे। २०६८ साल: अनेरास्ववियु केन्द्रीय सदस्य। २०७२ साल: नेकपा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य। २०७४ साल: छबिस पाथिभरा गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा निर्वाचित। वडाध्यक्षका रूपमा कार्यकाल पूरा गर्दै उनले जिल्लामा उत्कृष्ट वडाध्यक्षको छवि बनाएका थिए। सामाजिक विकास र जनताको विश्वास जित्न सफल बोहरा, पार्टीको संगठन सुदृढीकरणमा समेत उल्...
उत्तम कुमार थापा: संघर्षशील पत्रकारिता यात्राबाट पत्रकार महासंघ बझाङ शाखाको कोषाध्यक्ष पदसम्म

उत्तम कुमार थापा: संघर्षशील पत्रकारिता यात्राबाट पत्रकार महासंघ बझाङ शाखाको कोषाध्यक्ष पदसम्म

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङ, जहाँ जनताका आवाजहरू पहाडको भिरपाखामा गुमनाम हुने गर्दथे, त्यहीँका एक संघर्षशील र लगनशील व्यक्तित्व हुन् उत्तम कुमार थापा। २०५३ साल बैसाख १२ गते निम्नवर्गीय परिवारमा जन्मिएका थापा अहिले पत्रकारिताको माध्यमबाट जनताको आवाज मुखरित गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ। प्रारम्भिक जीवन र संघर्ष थापा बाल्यकालदेखि नै मेहनती र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको परिवार आर्थिक रूपमा कमजोर रहे पनि उहाँले शिक्षा र संघर्षलाई कहिल्यै छोड्नु भएन। हिमाली क्षेत्रका कठिनाइबीच प्रवीणता तहसम्मको औपचारिक शिक्षा हासिल गर्नु उहाँको जिद्दी र अठोटको ज्वलन्त उदाहरण हो। पत्रकारिताको प्रारम्भिक यात्रा उहाँको पत्रकारिताको यात्रा २०७१ सालमा सुरु भयो। सुरुका दिनहरूमा रेडियो जनमुखी एफएममार्फत जनताक...
समाजसेवी हेमन्त राज जोशीको पहलमा सिबिन नेपालद्वारा शैक्षिक सामाग्री वितरण

समाजसेवी हेमन्त राज जोशीको पहलमा सिबिन नेपालद्वारा शैक्षिक सामाग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली : कैलालीको गौरीगंगा नगरपालिका-२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकाहरूलाई युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा शैक्षिक सामाग्री वितरण गरिएको छ। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका, विद्यालय जान नसक्ने, एकल परिवारका, जेहेन्दार र अनाथ बालबालिकाहरूलाई विद्यालय पोशाक, झोला, र स्टेसनरी सामाग्री प्रदान गरिएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज दियाकोटी, अमर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर कुँवर, समाजसेवी हेमन्त राज जोशी, मनोविमर्शकर्ता भगवती राई, विद्यालयका प्रधानाध्यापक रतन प्रसाद जैसी, शिक्षक-शिक्षिका, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नाले उनीहरूको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे...
सुदूरपश्चिमले जनकपुर लाई ७२ रनले हरायो, जनकपुरको अपराजित यात्रा टुङ्गियो

सुदूरपश्चिमले जनकपुर लाई ७२ रनले हरायो, जनकपुरको अपराजित यात्रा टुङ्गियो

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएलमा० मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा ५१ अलआउट भयो । यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरको बलिङ सामु आज जनकपुरका ब्याटरसँग कुनै जवाफ थिएन । लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्‍यो । जनकपुरला...
सुदूरपश्चिमेली नेपाली समाज युएई को नया समिती चयन

सुदूरपश्चिमेली नेपाली समाज युएई को नया समिती चयन

ताजा अपडेट
मिति २०२४ डिसेम्वर ८ तारिक आईतवारका दिन सुदूरपश्चिमेली नेपाली समाज युएई दुबई क्षेत्रीय समितीको अधिबेशन द भोज रेष्टुरेन्ट वरदुबई  मा केन्द्रिय समिति उपाध्यक्ष श्री नरेश प्रसाद भट्ट ज्युको प्रमुख आतिथ्यतामा र क्षेत्रिय समिति अध्यक्ष श्री अमित चटौत ज्युको अध्यक्षतामा भव्यताको साथ सम्पन्न भएको छ।   नव निर्वाचित समितिमा सर्वसहमतिबाट चयन हुनु भएका पदाधिकारी हरु क्रमशः अध्यक्ष - सन्तोष भट्ट उपाध्यक्ष - सरिता साउद सचिव - संबिधान चटौत सह- सचिव - सुरेन्द्र साउद कोषाध्यक्ष - अशोक बोगटी सह-कोषाध्यक्ष - अविनास वोगटी सदस्य - लक्ष्मण पैतोला सदस्य - कामना जोरा सदस्य - पुजा खत्री सदस्य - प्रकाश गिरी सदस्य -  महेन्द्र शाही सदस्य - करीष्मा वोहरा प्रकाश दत्त बडु  भन्छ्न " निवर्तमान कार्यसमितिका सम्पुर्ण पदाधिकारी ज्युलाई बिशेष धन्यवादका साथ आभार प्रकट गर्दछु। यस संगै सुदुरपस्चिमेली नेपाली...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज