Advertisement

“नेकपाको समानुपातिकमा अछाम जिल्लाकि प्रभावशाली नेत्री निर्मला साउद “

Advertisement

नेकपाको समानुपातिकमा अछाम जिल्लाकी नेत्री निर्मला साउद बन्दसूचीमा पर्नुभएको छ। जनयुद्धमा लडेकी एक सशक्त महिला नेत्री निर्मला साउदलाई नेपाली कम्युनिस्ट पार्टी नेकपाले बन्द सूचीमा राखेको छ।

विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय निर्मला साउद । यो भन्दा अगाडि पनि उहाँ २०७९ सालको स्थानीय चुनावमा बानीगडी जयगढ गाउँपालिकाबाट उपाध्यक्षमा लड्नुभएको थियो थोरै मतले पराजित उहाँ जनताको सेवामा चुनाव हारे पनि लागिरहनुभएको थियो। उहाँको कामलाई मूल्याङ्कन गरेर उहाँको सक्रियतालाई आत्मसात गरेर नेकपाले उहाँलाई देशकै ७ नम्बरमा राख्नुभएको छ। निर्मला साउद जनयुद्ध लडेकी एक योद्धा हुन्।

उहाँ व्यावसायिक रुपमा पनि थुप्रै काम गर्दै आउनुभएको छ। अहिले पनि व्यवसायिक रुपमा धनगढीको मिलनचोकमा होटल सञ्चालन गर्दै आउनुभएको छ। उहाँ भन्नुहुन्छ राजनीति मेरो सेवा हो। पेशा मेरो व्यवसाय हो। म पैसा कमाउन राजनीति होइन म सेवा गर्न राजनीतिमा आएको हुँ। त्यसैले आउँदो चुनावमा चुनाव चिन्ह तारामा मतदान गरी सम्पूर्ण उम्मेदवारलाई विजय गराउन अनुरोध गर्नुभएको छ। अछामी जनताको हक हितका लागि जहिले पनि आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज