Advertisement

बझाङको दुर्गाथलीमा ६ सय ५ जनालाई लगाइयो एचपीभी खोप

Advertisement

उत्तमकुमार थापा- बझाङ ।

माग २२ गतेदेखि देश ब्यापीरुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भयो  । सोही दिनदेखि बझाङमा पनि जिल्ला स्वास्थ्य कार्यालयद्वारा एचपीभी खाेप सञ्चालन गर्यो ।

जिल्लाका सबै स्वास्थ्य कार्यालयहरुबाट खटिगएका स्वास्थ्यकर्मीहरुले विभिन्न माध्यामिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यानरथ छात्राहरुलाई एचपीभी खाेप लगाएका हुन ।

जिल्ला भरिमा १२ हजार बढी छात्रामा खाेप लगाउने तयारी पछि महिलाको पाठेघर सम्वन्धि क्यान्सर बारे खाेप लगाएकाे थियाे । भने बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालीकामा ६ सय ५ जनाले खाेप लगाएका छन ।

पालिकाकाे चाैधारी स्वास्थ्यचाैकिमा १ सय २७ माैलाली स्वास्थ्य चाैकीका ७२ सैनपसेला स्वास्थ्यचाैकी ५१ आधाभुत स्वास्थ्य केन्द्र डुङ्ग्री २३ आधाभुत स्वास्थ्य केन्द्र चुवावन ९१ आधारभुत स्वस्थ्य केन्द्र दाैला १ सय ६४ साहयक ईलाका स्वास्थ्य ईकाई रकैल ५८ लगाएकाे छ भने अन्य विद्यालय र बाहिरी गरि ६ सय ५ जनालाई खोप दिएकाे हाे ।

यसै गरि तलकाेट गाउँपालीकाका विभिन्न स्वास्थ्य चाैकी बाट पनि एचपिभि खाेप लगाएकाे हाे । भने तलकाेट गाउँपालीकाकाे सुनिकाेटा स्वास्थ्य चाैकिले सुनिकाेट माध्यमिक विद्यालयका १५२ जना र धमेनामा ९६ जना छात्रालाई एच पि भी खाेप लगाएको थियाे ।

खाेप लगाउने क्रममा सुनिकाेट स्वास्थ्य प्रमुख सुर्जनबहादुर खातीले जनचेतनामूलक गित गाउँनु भयाे।
जम्मा १ सय ५२ जना छात्रा लाेकेन्द्र बहादुर कुवर ल्याव असिस्टेन्ट र धमेना स्वास्थ्यकर्मीहरुले खाेप दिनु भएको थियाे । यसरी एचपीभी खाेप पाउँदा छात्राहरुकाे पाठेघरमा देख्खिदै आएकाे क्यान्सर नहुने स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज