Advertisement

समयमै विवाह गरी सन्तान जन्माउनुस् : प्रधानमन्त्री ओली

Advertisement

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका सँगसँगै जनसंख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन्।

विश्व जनसंख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे। कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिएको थियो।

प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगसँगै हुनुपर्नेमा जोड दिंदै सन्तान उत्पादनलाई धर्ती र मानव सभ्यताप्रतिको उत्तरदायित्वको रूपमा लिनुपर्ने बताए।

मानव जातिको अस्तित्व जोगाउन उपयुक्त नीति र कदम आवश्यक छन्,” उनले भने, “सृष्टिको सिर्जनाका लागि मानवजति मूल्यवान अरु केही छैन।”

उनले जनसंख्याबारे सेमिनार र गोष्ठी गर्ने तर अर्कोतर्फ विनाशका हतियार बनाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो द्वैध चरित्रले मानव जातिको भविष्य संकटमा पार्न सक्ने बताए।

प्रधानमन्त्री ओलीले सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको उल्लेख गर्दै ३० वर्षभित्र सन्तान प्राप्त गर्न र “चालीस कटेपछि रमाउला” भन्ने गीतको प्रभावमा नअल्झन आग्रह गरे।

उनले “डाँडाकाँडा ढाकुन्” भन्ने सोच हटाउने क्रममा उल्टै सन्तान नहुने स्थिति सिर्जना भएकोप्रति चिन्ता व्यक्त गर्दै विकास भएका मुलुकमा समेत जनसंख्या ऋणात्मक हुन थालेको उदाहरण दिए।

प्रधानमन्त्रीले नयाँ जनसंख्या नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सन्तुलित जनसंख्या व्यवस्थापन मानव अस्तित्व जोगाउने मुख्य उपाय भएको उल्लेख गरे।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज