धनगढी— कैलालीको कैलारी गाउँपालिका–१, सडकपुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय हसुलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले कैलारी गाउँपालिका–८, दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई पक्राउ गरेको हो।
उनको साथबाट ४३० मिलिलिटर खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

