धनगढी– कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छन्।
बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका-९ बिजुलिया बस्ने ४५ वर्षीया गौरी गुरुधामी चरेशसशित पक्राउ परेकी हुन्। गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

