Advertisement

खप्तडछान्नामा मष्टा मन्दिर पुनःनिर्माणका लागि सर्वेक्षण

Advertisement

उत्तमकुमार थापा- बझाङ
बझाङको खप्तडछान्ना गाउँपालिका ६ मा रहेको मष्टा मन्दिर (माणु) पुनःनिर्माणका लागि सर्वेक्षण गरिएको छ ।

खप्तडछान्ना बडाकाेटकाे डाँडा माणुमा रहेको मष्टा मन्दिर (माणु) काे निर्माण कार्यकालागि जिल्लाबाट गएको इन्जिनियर  र प्राविधिकहरुकाे टाेलीले सर्वेक्षण गरेको हाे ।

मष्टा मन्दिर विगत अढाइ सय बर्ष पहिला निर्माण भएको स्थानीय तथा छबिसपाथिभेरा गाउँपालिकाका लेखापाल मुकेश थापाले बताए । जीर्ण अवस्थामा रहेको मष्टा माणु निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसम्म धाउँदा पनि कसैको ध्यान नभएपछि स्थानीयहरुकाे बैठकबाट भेटि स्वरुप उठेकाे पैसाले मन्दिर निर्माण गर्ने निर्णय भएर पुनःनिर्माणको कार्य अघि बढाइएको हो ।

पाचागाई बयानीकाे मुख्य मानिएकाे मष्टा माणु भेटि स्वरुप उठेकाे करिव २७ लाख बढी रुपैयाँमा निर्माण हुन लागेको शिक्षक नन्द थापाले जानकार दिए । मन्दिरको सर्वेक्षण प्राविधिक हेमराज थापा सहितको टोलीले गरेको हो । डाडा माणुमा पुननिर्माण हुन लागेको स्थानमा स्थानीय बुद्धिजीवी पत्रकार शिक्षक धामी सहितको उपस्थिति रहेकाे थियाे ।

मन्दिर निर्माणमा सहयाेग मुख्य भुमिका लेखापाल थापाको रहेको छ ,,भने विभिन्न देश तथा विदेशमा रहेका देउता प्रति आस्थावानहरूले सहयोग गरेका छन् ।

यस्तै स्थानीयले मन्दिर निर्माणका लागि देउता प्रति आस्थावान सबैमा सहयाेग गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज