प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
बझाङ : प्रेस सेन्टर बझाङको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै निम्न पदाधिकारीहरू निर्वाचित गरेको छ:
अध्यक्ष: राजेन्द्र सिंह
उपाध्यक्ष: उत्तमकुमार थापा
महिला उपाध्यक्ष: अल्पना सिंह
कोषाध्यक्ष: शिवजी मण्डेल
सचिव: अञ्जु खड्का
सह-सचिव: शेरबहादुर ओली
समावेशी सहसचिव: अनुजा परियार
सदस्यहरूमा:
अमिर खड्का
कविन्द्र बुढा
अस्मिता परियार
स्मृति बोहरा
प्रमिला शाही
नवनिर्वाचित नेतृत्वलाई बधाई तथा आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरिएको छ। प्रेस सेन्टरले यस अधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेको छ।
...




