केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने
Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङराेलले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
विगत लामो समय देखि दुखि गरिव असहाय पिडितकाे सारथि बन्दै अगाडि बढेको यस फाउन्डेसनले विभिन्न कार्यक्रम साथ साँस्कृतिक कार्यक्रम गर्ने भएको हाे ।
आफ्नो बार्षिक उत्सव सहित स्थानीय तथा राष्ट्रिय कलाकार बाेलाउदै ब्याङराेलकाे कर्नाटक स्थित यहीँ १७ तारिख भब्य कार्यक्रम गर्ने केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसनका अध्यक्ष दिपेन्द्र बिष्टले बताउनु भयाे ।
उनका अनुसार समितिले राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि दुखि गरिवकाे सहारा बन्दै अगाडि बढ्ने भन्दै बार्षिक उत्सव सँगसँगै विभिन्न कलाकारद्वारा बेजोड प्रस्तुति पनि रहेको बताए ।
यहीँ १७ तारिख हुने कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्दै, आ- आफ्नो स्थान बाट सहयाेग गर्न पनि अनुराेध गर्नु भएको हाे । अहिले अध्यक्ष दिपेन्द्र बिष्ट,उपाध्यक्ष शिखर रावल ,सचिव मँगल गुर्...




