राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
सहकारी ठगीमा उनीविरूद्ध शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो।
लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो।
पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै कानुनलाई पूरा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
यस्तो छ लामिछानेको फेसबुक स्टाटस;

