Advertisement

नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन सुप प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. उत्कृष्ठ व्यवस्थापकको रुपमा पुरस्कृत

Advertisement

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यूले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौमा आयोजित विशेष कार्यक्रममा यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) प्रतियोगिता २०८१ मा सवै प्रदेश प्रहरी कार्यालयहरूमध्ये सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र के.सी. लाई उत्कृष्ट व्यवस्थापकीय कार्य गर्नु भए बाफत उहाँको पेशागत निष्ठा र कार्यदक्षताको उच्च मुल्याङ्कन गर्दै प्रशंसा-पत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूहरू, अन्य बरिष्ठ प्रहरी अधिकृत ज्यूहरू, बिभिन्न अलंकार प्राप्त गर्ने प्रहरी कर्मचारीहरु, प्रहरी कार्य तथा यस सँग सम्बन्धित बिभिन्न क्षेत्रहरुमा बिशिष्ठ योगदान योगदान पुर्‍याउनु हुने सम्मानित नागरिकवर्ग, बिभिन्न बिधामा पुरस्कृत हुनुहुने प्रहरी अधिकृत तथा जवानहरु र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
साथै उक्त पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवर ज्यूले पुरस्कृत अधिकृत तथा जवानहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्र र नागरिकहरुलाई शिरमा राखि उच्च व्यवसायिक कार्य सम्पादनको लागि समर्पित रहन निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज