Advertisement

“सेवा गरेर कहिलै नथाक्ने नारी “-सावित्री अधिकारी

Advertisement

आज हामी बिश्वका जिवित मानबहरु कुनै न कुनै धर्ममा आस्था मान्ने गरेका छौ । हामी धर्मको नामले पुजा पाठ तपस्या अनि अनेकौं गरेका छौ र गरिरहेका पनि छौ तर असलमा संसारको सबै भन्दा ठुलो धर्म भनेको नै सेवा हो मानवता हो सहयोग हो। यी शब्दहरु सुन्ना साथ नेपालमा एउटा त्यस्तो ब्याक्तीको नाम आउन्छ ती हुन सावित्री अधिकारी ।

उहाँ को न पेसा न व्यपार न कुनै लगानी छ उहाँ को एउटा मात्र उदेश्य छ सेवा सहयोग अनि मानवता ।उहाँ सेवा गर्ने मौकाको प्रतीक्षामा सधै रहनु हुन्छ ।सेवा गरे खुशी हुने गरिब दिन दुखीलाई साथी बनाउनु नै उहाँको धर्म हो । नेपाल होस कि विदेशमा कुनै पनि नेपाली दुखमा पिडामा अलपत्र बेचिएका र मिर्तु भएका हरेक नेपालीको परिवार सङ्ग समन्वय गरेर नेपाल भित्राउने थुप्रै हजारौं होइन लाखौं काम गर्नु भएको छ।

जब कुनै पनि ठाउँ देश बाट उहाँलाई कल sms अनि समस्या आउन्छ रात होस कि दिन होस कि घाम होस कि पानी कुनै पनि कुराको मतलब नगरी आफ्नो सेवामा लाग्ने एक नारी हुन सावित्री अधिकारी । हुना त ब्यक्तिगत जिवनि उहाँ को राम्रो नै छ ।दुई छोरी अस्ट्रेलियामा छ्न एक छोरा नेपालमै उच्च शिक्षा अध्ययन गर्नु भएको छ।कमि उहाँलाई केही कुरामा छैन।नेपालको उच्च कार्यकारी पद प्रधानमन्त्रीको सचिवालयमा बसेर थुप्रै समय बिताइ सक्नु भयो नेपालका उच्च पदका ब्याक्ती बाट उहाँलाई थुप्रै सम्मान अवार्ड पनि प्राप्त गरि सक्नु भयो ।तर पनि उहाँको सरल इमानदार जिवनशैलि अनि जनतालाई आम नेपाली नागरिकको सेवामा लागेको देख्दा उहाँलाई थुप्रै ब्याक्तीले प्रश्न गर्ने गर्छ्न ।

आखिर के पुगेन तपाईं लाइ ? उहाँले सरल रुपमा उतर दिनु हुन्छ मलाई सब पुगेर पनि सेवा गर्न मौका अझै पुगेको छैन सहयोग गर्ने मन अझै कमजोर भएको छैन दुखी पीडितहरुका घाउमा मलम लगाउन अझै मेहनत पुगेको छैन म जन्मेकै मानव भएर हो मानवको ठुलो धर्म मानवता हो त्यही भएर मलाई सेवा नै धर्म मानवता नै सर्बक्षेस्ट लाग्छ उहाँ भन्नू हुन्छ।

पछिल्लो चरणका समयमा देश मा लकडाउन कोरोना समय होस कि देशका थुप्रै ठाँउमा बाढी पहिरो होस कि आगलागि होस कि भिडपाखा बाट घाइते होस जहाँ जुन सुकै ठाँउ बाट खबर र सुचना पाउने बित्तिकै जुरुक्क उठेर सेवा गरि हिड्ने नारी हुन सावित्री अधिकारी ।पछिल्लो समयमा त झन इजरायलमा भएका घटनालाई सबै भन्दा बढी नजिकै भएर हेर्ने र त्यहा का प्रतेक पीडित घाइते अपांग र मिर्तक शरीरलाई नेपाल ल्याएर घर सम्म पुगाउने काम गर्ने एक महान नारी हुन सावित्री अधिकारी ।

राज्यको नजर भन्दा अलि टाढा पर रहेका कर्णाली र सुप प्रदेश सङ्ग देशको सरकार भन्दा बढी पीडित गरिब दुखी मानिस जोडिने एक माध्यम बनेकी छ्न सावित्री अधिकारी ।अधिकांस सुप कर्णालीका समस्या सुन्ने एक सन्चार वनेकी छ्न उहाँ ।जन्म पछी मिर्तु सत्य हो यो कसैले रोखेर रोखिदैन यस्लाइ जति ठूलो धन सम्पत्ति र तागतले सधै जिवित रहन सकिँदैन त्यसैले जन्मेको समयमा कर्म गरेर अगाडि बढ्नु पर्छ भन्ने सल्लाह दिने एक असल महान सफल समाजसेवि नारी हुन सावित्री अधिकारी ।थुप्रै समाज सेवा गर्ने ब्याक्तीहरुका लागि उहाँ एक आदर्श पनि हुन उहाँ एक आइड्ल पनि हुन उहाँ एक मार्गदर्शक पनि हुन त्यसैले भनिन्छ नि मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।काम भन्दा ठुलो सेवा सहयोग भन्दा ठुलो अरु कुनै पनि हुन सक्दैन र सक्नेवाला पनि छैन ।

नेपाल सरकार देखि विभिन्न गैरसरकारी संस्था देखि लिएर थुप्रै ब्याक्तीले उहाँको उच्च मुल्यांकन गरि सम्मान पनि गरेका छ्न । त्यसैले त भनिएको छ सेवा गरेर कहिलै नथाक्ने नारी हुन सावित्री अधिकारी

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज