भुमी पायौ तर अधिकार पाएनौ – कर्ण साउद
बिश्वमा पुजीवादीहरुले जब गरिब र तल्लो स्थरका नागरिकलाई सुकुम्बासी कामदार बनाउन थाले तब जर्मन दार्शनिक कार्ल मार्क्सले ३० वर्षको उमेर सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेपछि विश्वमा नै कम्युनिस्ट पार्टी स्थापनाको लहर चल्यो ।थुप्रै देशमा कम्निस्ट पार्टीको स्थापना भयो ।र केही देशमा कम्निस्टले शासन पनि गरे ।
कम्निस्ट्को वास्तविक अर्थ थियो जस्को निजि सम्पत्ति हुदैन निजि लोभ र लक्ष्य हुदैन कम्निस्ट्को अर्थ थियो कि सबै बराबर सबै एउटै ।पुजीवादी दलाल प्रवृत्तिका विरुद्ध लड्न सक्ने शब्द थियो कम्निस्ट गरिब पिछडिएका वर्ग सुकुम्बासीलाई पनि राज्य को आम नागरिक जस्तै समान स्थर थियो ।तर नेपालमा थुप्रै पार्टी कम्निस्ट छ्न पार्टी कम्निस्ट छ्न पार्टीका ब्यक्ति पुजीवादी दलाल छ्न लक्ष्य समाजवाद छ तर काम नातावाद कृतावाद परिवारवाद छ ।जुन बेला अमेरिका शब्द नै बिश्वमा थिएन त्यो भन्दा अगाडि नेपालको जन्म ...



