प्रजनन तथा नि: सन्तान बिशेषज्ञ डाक्टर अब धनगढि को अष्पताल लाईन मा रहेको बुढिगँगा फार्मेशि मा यहि जेष्ठ १२ गते आउने फार्मेसि सँचालक बिजय के सि ले जानकारी दिनु भएको छ ।

निसन्तान दम्पति हरु को दुरबिन पद्दति द्वारा पाठेघर को जाँच , हार्मोनल कमि तथा महिनावारि गढबढि जस्ता समस्या हरु को समधान को लागि काठमाडौं को शृद्दि आई भि एफ एण्ड फर्टिलिटि सेन्टर मा कार्यरत डा दिपमला कार्कि द्वारा चेकजाँच गरिने सचाँलक केसि ले बताउनु भयो ।


