धनगढी– अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पसकाे संयाेजकमा पूर्णराज जाेशी चयन भएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजक महेन्द्र सिंहको उपस्थितिमा आयोजक कमिटी निर्माण गरिएको हाे ।
जसकाे संयाेजकमा पूर्णराज जोशी, सह संयोजकमा किरण उपाध्याय, सह संयोजक धीरेन्द्र बोहोरा, सचिवमा केशव धामी, सह सचिवमा सुनिल नेपाली, सह सचिवमा नरेन्द्र विष्ट, सह सचिवमै हिमाल रावत चयन भएका छन् ।
यस्तै कोषाध्यक्षमा हृदया रावल र अन्य पुरानै कमिटीका सदस्यहरु यथावत रहनेगरी कमिटी निर्माण गरिएको बताइएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३