Advertisement

बझाङको वित्थडमा कृषकलाई सामाग्री वितरण

Advertisement

बझाङ : बझाङकाे बित्थडचिर गाउँपालीकामा कृषकलाई सामग्री वितरण गरिएको छ ।

बझाङ जिल्लाकाे पहिलाे खुटकिलामा पर्ने स्थानीय सरकार वित्थडचिरमा कृषकहरूलाई सजिलोकाे लागि कृषि सामाग्री वितरण गरिएको हाे ।

स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत,MPDS, mercy corps world food programe, USAID, आर्थिक सहयाेगमा वित्थडचिर गाउँपालीकाकाे कृषि शाखाकाे सहकार्यमा कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएको हाे ।

एक कार्यक्रमका बिच जिल्लाकाे बित्थडचिर गाउँपालीकामा MPDS नामक सस्थाले प्रमुख प्रशासकीय अधिकृत कुमारी गाैमती बाेगटीलाई कृषि सम्वन्धि विभिन्न सामाग्री हस्तान्तरण गरिएको थियाे ।

हस्तान्तरण गरिएको सामाग्रीमा गाड्ने पाइप प्लास्टिक ट्रम प्लाष्टिक हजारी फिर्फिर पाेलिव्याग लगायतका सामाग्री हस्तान्तरण गरिएको हाे । यसरी स्थानीय तहमा सहकार्य गर्दै विभिन्न सँघ सस्थाले सामाग्री दिएकोमा प्रमुख प्रशासकीय अधिकृत बाेगटीले स्वागत गरेकी हुन ।

सस्थाले बझाङ जिल्लामा रहेको वित्थडचिरका कृषकलाई सामाग्री हस्तान्तरण गरेकाे सस्थाकका प्रतिनिधि शिवराज उपाध्यायले भने आफ्नो सस्थाले जिल्लाका विभिन्न विद्यालयमा दिवा खाजा कार्यक्रम लाई ताजा तरकारी दिने कृषिमा आवद्ध कृषकलाई सामाग्री वितरण गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज