Advertisement

नेविसंघ केन्द्रीय सदस्य बुढाले , त्रिवेणी नगर सरकारलाई दिए ६ बुँदे सुझाव 

Advertisement

बाजुरा – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढाले त्रिवेणी नगरपालिकाको नगर सरकारलाई ६ बुँदे राय सुझाव दिएका छन् । 
उनले आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत नगरको १४ औं नगर सभा तथा हिउँदे अधिवेशनबाट पारित गरिएका ६ वटा कार्य विधीमा पनि अझै नगरको समृद्धीका लागि ६ बुँदे सुझाव दिएका हुन् । 
बुढाले नगरपालिकाको सरकारले पालिकाको विकासका लागि धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन,संरक्षण र स्थानीय स्तरका कला संस्कृतिको संरक्षणमा नगर सरकारले कार्य विधी बनाएर अघि ब्ढ्नुपर्न उनको सुझाव छ ।

नेविसंघ केन्द्रीय सदस्य बुढाले  बडिमालिका क्षेत्रको विकास र व्यवस्थापन का लागि बडिमालिका क्षेत्र बिकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधी बनाउनुपर्ने,कर का दायरा फराकिलो बनाउने,त्रिवेणी नगरपालिका भित्रका धार्मिक पर्यटकीय ,प्राकृतिक सम्पदा ,जडिबुटी ,खनिज जस्ता साधनस्रोत को प्रवद्र्धनन ,पहिचान ,संरक्षण गर्ने, आम नागरिक का लागि  आयस्रोत बढाउने ,रोजगारि सिर्जना गर्ने,  नगरपालिका आत्मनिर्भर हुने कार्यक्रम संचालन गनुपर्ने राय सुझाव राखेका छन् । 
यस्तै केन्द्रीय सदस्य बुढाले मदिरा जन्यवस्तुहरुको विक्री वितरणमा उचित व्यवस्थापन गर्ने, सुविधा सम्पन्न अस्पताल र एम्बुलेन्स सेवालाई तत्कालै योजनामा समावेश गरि कार्यन्यवन गर्ने, प्राविधिक शिक्षालय÷ क्याम्पस ,स्वास्थ्य वीमा त्रिवेणीका  सबै परिवारलाई पहिलो पटक स्वास्थ्य वीमा  गरिदिने कार्य गर्न सक्यौं भने नगरको उचाईमा पुग्ने विश्साव लिएका छन् । 
नगर सभाको ६ कार्य विधी पारितकाे समाचारपछि नेविसंघका केन्द्रीय सदस्य बुढाले बुधबार  नगरपालिकालाई सुझाव राय दिएका हुन् ।
लामो समयदेखि जिल्लामा राजनिति गर्दै आएका बुढा सामाजिक सेवामा पनि काम गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज