
धनगढी – धनगढीमा जेजे ट्रेडर्स एण्ड सप्लायर्स सञ्चालनमा आएको छ ।
धनगढीको चौराहा, गोदावरी रोडमा उक्त जेजे ट्रेडर्स सञ्चालनमा आएको हो ।
बर्जर पेन्ट्सका गुणस्तरीय पेन्टहरु, मंगलम पाइपका एनएस क्वालिटी सीपीईभीसी/पीभीसी प्लम्बिङका सामानहरु र सीजी ब्राण्डका आईएसओ प्रमाणित स्विच तथा वायरिङका सामानहरु पनि पाइने सञ्चालक यज्ञराज जोशीले बताएका छन् ।
यसैगरी बिजुली, प्लम्बिङ् र पेन्टका समान सम्बन्धी नि:शुल्क परामर्श पनि दिइने बताइएको छ ।