
धनगढी – धनगढी लब्ली चोकमा ‘मून लाईट’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ।
धनगढी ५ लब्ली चोकमा जंगबहादुर बोगटीले मुन लाईट रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
तालिम प्राप्त कर्मचारीबाट ताजा र स्वच्छ सेवा ‘मून लाईट’ ले दिने बोगटीले बताएका छन् । विभिन्न नास्ताका परिकारहरुका लागि त्यस क्षेत्रकै उत्कृष्ट रेष्टुरेन्ट ‘मून लाईट’ रहेको उनले बताए ।