Advertisement

बझाङका तीन जना पत्रकार सम्मानित 

Advertisement

बझाङ – बझाङका तीन जना पत्रकार सम्मानित भएका छन् ।

बझाङ जिल्लामा रहेर पत्रकारितामा एक दशकभन्दा लामो समय समयदेखि कलम चलाउँदै आएका अग्रज पत्रकार एवं कान्तिपुर राष्ट्रीय दैनकमा कार्यरत वसन्तप्रताप सिंह, नेपाल पत्रकार महासंघ बझाङ जिल्ला शाखा अध्यक्ष तथा गोरखापत्र राष्ट्रीय दैनिकका जिल्ला संवादताता शैलेन्द्र रोकाया र कामना टेलिभिजन बझाङ जिल्ला संवाददाता उत्तम कुमार थापा सम्मानित भएका हुन् ।

आज दलित सहयोग समाजले एक कार्यक्रम गर्दै तीनै जना पत्रकारले जिल्लाभित्र रहेर सञ्चार माध्यममा विभिन्न कुरिती कुसंस्कार, अन्धविश्वास र समाजमा रहेका हानिकारक व्यवहार विरुद्धका सवाललाई प्रकाशन तथा प्रशारणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै कदरपत्र सहित सम्मान गरेको हो ।

दलित सहयोग समाजले बझाङ जिल्लामा रहेर विभिन्न सामाजिक कामहरु गरिरहेको र अझै पनि हाम्रो समाजमा विभिन्न प्रकारका कुप्रथा, कुसंस्कारहरु कायमै रहेकाले यसको विरुद्धमा कलम चलाएर सहयोग गरेको भन्दै तीनै जना पत्रकारलाई सम्मान गरिएको दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल नेपालीले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज