
धनगढी – खप्तड यातायात प्रालीको महासचिवमा मोहन रावल चयन भएका छन् ।
आइतबार बसेको बैठकबाट उक्त सञ्चालक समितिको रिक्त पदमा बझाङ रुटका वरिष्ठ व्यवसायी मोहन रावल महासचिव पदमा चयन भएका हुन् ।
त्यस्तै खप्तड यातायातका संस्थापक सदस्य पुष्कर भट्ट सदस्य पदमा मनोनित भएका छन् ।