Advertisement

महेन्द्रनगर मन्त्र हस्पिटलमा २४सै घण्टा आकस्मिक तथा अप्रेशन सेवा

Advertisement

मंसिर २४ । मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालीले २४ सै घण्टा सल्यक्रिया सेवा सुचारु गरेको छ । मन्त्र हस्पिटलका निर्देशक डा. गोविन्द रोकायाले दुरविन विधिबाट पित्त थैलीको पत्थरी, एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिस्टुला, आन्द्रा बेरिएको र फुटेको, स्तन तथा शरीरका गाँठा गुठी आदिको २४ सै घन्टा सल्यक्रिया सेवा सुचारु गरेको बताए । 

डाक्टर रोकायाका अनुसार हस्पिटलले २४ सै घण्टा आकस्मिक सेवा, अप्रेशन सेवा, सघन उपचार आइसियु सेवा, भिडीयो एक्स–रे सेवा, एक्स–रे सेवा, फार्मेसी सेवा, प्रयोगशाला सेवा, इ.सी.जी. सेवा, फिजियोथेरापी सेवा, ईको सेवा, इन्डोस्कोपी, सेवा, ल्याप्रोस्कोपिक सेवा लगायतका सेवा दिइरहेको छ । 

पछिल्लो समय सुदूरपश्चिमका तराई क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा हस्पिटल खुल्ने क्रम बढ्दो छ । सुदूरपश्चिमको कैलाली जिल्लामा धेरै हस्पिटल खुलीरहेका भएपनी कञ्चनपुरमा भने थोरै संख्यामा हस्पिटल खुलेका छन । सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने समस्यालाई हटाउँन हस्पिटल सञ्चालनमा ल्याएको समेत हस्पिटलका निर्देशक डा. रोकायाले बताए । 

हस्पिटलमा दक्ष चिकित्सकबाट स्वास्थ्य उपचार सेवा सुचारु भएको भन्दै उनले बिभीन्न रोगबाट ग्रसीत बनेका नागरिकहरुलाई टाँढा जानुपर्ने बाध्यता हटाएर स्वास्थ्यउपचार सेवा लिन आग्रह गरे  ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा ...
अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी विजयी, पुष्प शाहलाई ४७२ मतले पराजित

अछाम- अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।  अन्तिम सार्वजनिक परिणाम अनुसार नेक...
पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

पराजयपछि पनि जनतामाझ दिपक : संसद नपुगे पनि सडकबाट जनताको आवाज उठाउँछु

अछाम- प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेकपा एमालेका उम्मेदवार दिपक साउँद मतदातालाई धन्यवाद ज्ञापन गर्न चौरपाटी गाउँपालिक...
अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत

अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई ...
अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। ...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावल...
बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन्। हालसम्मको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज