
कैलाली – युएईमा जारी एसीसी यू १९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।
यस खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।
समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।
समूह ए अन्तर्गत आजै अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।