कैलाली – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो दिन आज दुई खेल हुँदै छन् ।
पहिलो खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।
आज हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटलव लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे हुनेछ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३