Advertisement

एक युवाले गाउँ बाट सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म

Advertisement

दुर्गम जिल्ला बझाङ को एक निकै विकट मस्टा गाउपालिका को कोटदेवल को एक सामान्य परिवारमा बस्ने बुवा टेक बहादुर खड्का र आमा जला देबी खड्का को कोख बाट जन्म लिएका उत्तम कुमार खड्का भातेखोला कुल मस्ट्रजङ्ग उ.मा.बी नेपाल विद्यार्थी संघ को अध्यक्ष बाट सानै उमेर देखि सुरु गरेको को राजनीति नेपाल विद्यार्थी संघ को केन्द्रीय सदस्य सम्म पुगेको छ ।

खड्का नेपाली काङ्ग्रेस को पृष्ठभुमि भएको घरपरिवार बाट हुर्कदै आएका हुन । उनले सानै बाल्यकाल देखि नै राजनीति मा चासो भएको र पछि बझाङ जिल्ला को कुल मस्ट्रजङ्ग उमावि को ने.बि.संघ अध्यक्ष देखि कुमारी इन्जिनियरिङ्ग कलेज बौद्ध ने.बि.संघ अध्यक्ष हुदै ने.बि.संघ को CTEVT केन्द्रिय उपाध्यक्ष हुँदै गर्दा गत मंसिर ४ गते भएको सघं र प्रदेश निर्वाचन मा गठबन्धन को तर्फबाट बझाङ जिल्ला को संयोजक को जिम्मेवारी पाएर आफ्नो अमुल्य भुमिका निर्वाह गर्दै गठबन्धन लाई जिताएको पनि दावी गरेका छन ।

सानै उमेर देखि राजनीति मा लागेका खड्का ले विद्यार्थी का हक हित का लागि थुप्रै संघर्ष गर्दै नेपाली काङ्ग्रेस को भातृ संगठन ने.बि.संघ को केन्द्रिय सदस्य मा पहिलो नम्बर मा छनौट भएको बताएका छन ।

त्यसै गरि उत्तम कुमार खड्का ले अब आफुमाथी जिम्मेवारी थप भएको महसुस गर्दै आउने दिन हरु मा पार्टी को सिद्धान्त अंगाल्दै सम्पुर्ण विद्यार्थी हरुका हक हित का लागि संघर्ष गर्ने आफू निडर भएर अघि बढ्ने कुरा ब्यक्त गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज