Advertisement

योग्यता तोकेर केन्द्रिय बिभागमा लिने रास्वपाको निर्णय विवादमा

Advertisement

चाहिँ कहाँ पढेर कसलाई आवेदन हाल्नुभएको थियो, यसमा जनताले प्रश्न गर्नुपर्ने देखिन्छ । राजनीति गर्न डिग्री होइन, जनाधार र देशलाई हाँक्ने विचार हुनुपर्छ । र, त्यो विचार डिग्री गरेर मात्रै आउँदैन भन्ने कुरा जनताले प्रस्टसँग भन्न सक्नुपर्छ ।’

सामाजिक सञ्जालमा पनि कतिपयले रास्वपाको यो निर्णयमाथि व्यंग्य गरेका छन् । ‘अनि भोट हाल्नलाई के योग्यता अनि कति पढेको, कस्तो असाधारण खुबी भा’को चाहिने रै’छ, त्यो त स्पष्ट भएन त ? कि भोटचाहिँ अनपढकै चल्छ रास्वपा सभापतिज्यू ?’ ट्विटर प्रयोगकर्ता मिनु कँडेलले प्रश्न गरेकी छिन् । 

प्रवक्ता भन्छन्– जान्नेलाई नै छान्ने हो
रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल भने पार्टीको विभाग पूर्णतः राजनीतिक प्रकृतिको समिति नभएकाले विज्ञहरूको खोजी गरिएको दाबी गर्छन् । ‘जान्नेलाई छान्ने हाम्रो पार्टीको नारा नै हो,’ उनले भने, ‘रास्वपाको संगठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति छन् । यी सम्बन्धित तह राजनीतिक प्रकृतिका हुन् र यी समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्यबाहेक अन्य मापदण्ड तोकिएको छैन । तर, केन्द्रीय समितिअन्तर्गत रहने केन्द्रीय विभागहरू, प्रदेश समितिअन्तर्गत रहने प्रदेश विभागहरू र पालिका समितिअन्तर्गत रहने पालिका विभागहरू विषयअनुसार भएको र पार्टीलाई आवश्यक विज्ञताका लागि यी विभागहरू गठन भएकाले यसमा योग्यता तोकिएको हो ।’

पुराना पार्टीहरूले सामान्य ‘सेन्स’ पनि प्रयोग नगर्दा अहिले रास्वपाको यो निर्णय कतिपयलाई अनौठो लागेको उनको भनाइ छ । ‘पार्टीका विभागहरू पूर्णतः राजनीतिक प्रकृतिका समिति होइनन्,’ उनले भने, ‘पार्टीभित्रै विज्ञ चाहिन्छ भनेर यी विभागहरू गठन भएका हुन् । विषयगत विभागहरूमा विज्ञ नै चाहिन्छ, यो कमन सेन्स हो । हामीले प्रस्ट भनेका छौँ, कि पढेको हुनुपर्‍यो, कि परेको हुनुपर्‍यो, कि सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनुुपर्‍यो । पुराना पार्टीहरूमा पोर्टफोलियोको आधारमा विभागमा पदाधिकारी र नेताहरू चयन गर्ने प्रचलन रहेछ, उनीहरूले ‘कमन सेन्स’ पनि प्रयोग नगर्दा अहिले कतिपयलाई हाम्रो निर्णय अनौठो लागेको हुन सक्छ ।’ देशका लागि आवश्यक नीति निर्माण गर्न र देशलाई समृद्धिको यात्रामा डोर्‍याउन यो मापदण्ड आवश्यक रहेको ढकालको जिकिर छ । रास्वपामा हाल अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभागलगायत ३६ वटा विभाग छन् ।

(आजको नयाँ पत्रीकामा प्रकाशित )

प्रतिक्रिया

छुटाउनुभयो कि ?

वडाध्यक्ष  खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

वडाध्यक्ष खड्काद्धारा राष्ट्रिय विभूति मानवतावादी राजा सिंहको स्मृति भवन निमार्णका लागि आर्थिक सहयोग

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका– ६ का वडाध्यक्ष हरिश खड्काले राष्ट्रिय विभूति मानवतावादी राजा जयपृथ्वी वहादुर सिंहको स्मृति भवन...
सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

सुँगरे जीप दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दुर्गाथलि गाउँपालिकाद्वारा एक दिन शोक बिदा

धनगढी- बझाङको दुर्गाथलि गाउँपालिकाले मंगलबार एकदिन शोक विदा दिएको छ। गत सनिवार केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ स...
गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

गौरी मावि जाफ्रीद्वारा सुँगरे जिप दुर्घटना घाइतेको उपचारका लागि १४ हजार बढी आर्थिक सहयोग

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका-५ जाफ्रीमा रहेको गौरी माध्यमिक विद्यालयले जीप दुर्घटनाका घाइतेको उपचारका लागि आर्थिक सहयोग गरेको...

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्...
थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

थलारा गाउँपालिका- २ रानीगाडमा बाढी आउँदा ठूलो क्षति, ४ भैंसी २ गाई बगे, ७ बाख्रा बेपत्ता

बझाङ- बझाङको थलारा गाउँपालिका-२ मा अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । आईतवार थलारा-२ रानीगाडमा आएको बाढी पहिरोल...
बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बिसौनामा सञ्चालनमा आयो न्यू कृष्ण सुनचाँदी गहना पसल

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-६, बिसौना बजारमा न्यू कृष्ण सुनचाँदी गहना पसल सञ्चालनमा आएको छ। विगत लामो समयदेखि झोता बजारमा...
आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज