Advertisement

Day: २०८० श्रावण ११, बिहीबार १६:२३

धनगढी–दीपायल द्रुतमार्गमा पर्ने ८ पुल अलपत्र

धनगढी–दीपायल द्रुतमार्गमा पर्ने ८ पुल अलपत्र

मुख्य समाचार, सुदूरपश्चिम
धनगढी–दीपायल द्रुतमार्गका आठ वटा पुल निर्माणको काम अलपत्र पारिको छ। कैलालीको हाटखोलीदेखि डोटीको दीपायलसम्म सडकमा पर्ने आठ वटा पुल निर्माणको काम अलपत्र पारिएको हो। ३३ करोडका ८ वटा पुलको काम अलपत्र पारिएको छ। कैलालीको हाटखोली लगाएतका खोलाका ६ वटा पुलको काम सुरुसमेत भएको छैन। डोटीको गड्सेरा र समूह गाडको पुल निर्माणको काम जारी छ। सबै पुल निर्माणकाे भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ। धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाका अनुसार मंसिरसम्म पुल निर्माणको अवधि रहेको बताए। पुल निर्माणको समय पाँच महिना मात्र बाँकी रहेको भएपनि ६ वटाको काम सुरुसमेत भएको छैन। पुल निर्माणको काम गरेका निर्माण कम्पनीहरुले तीन करोड २३ लाख रुपैयाँ भुक्तानीसमेत पाएका छैनन्। रकम अभावका कारण पुल निर्माणको काम अलपत्र परेको हो। १६ महिना भित्र पुल निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता गरिएको ...
बाजुराका बीर्खबहादुरले विमान कुर्दाकुर्दै प्राण त्यागे

बाजुराका बीर्खबहादुरले विमान कुर्दाकुर्दै प्राण त्यागे

मुख्य समाचार, समाचार
बाजुराका एक जनाको विमान कुर्दाकुर्दै ज्यान गएको छ। जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी बीर्खबहादुर कार्कीको मृत्यु भएको हो। मुगु खत्याड गाउँपालिकाका वडा नम्बर ११ का ६० वर्षीया कार्कीको उच्च रक्तचापका कारण मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयले जनाएको छ। कार्की लामो समयदेखि उच्च रक्तचापको बिरामी थिए। गत मंगलवार उनलाई नेपालगञ्ज रिफर गरिएको थियो। तर सडक बन्द भएकाले उनका आफन्तले विमानमा लैजाने योजना बनाएका थिए। तर उनले विमान कुर्दाकुर्दै राति १२ः३० बजे प्राण त्यागेका छन्।  विज्ञापन कार्कीलाई ६ दिनदेखि खत्याड गाउँपालिकाको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि उनका आफन्तले गत मंगलवार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो। उच्च रक्तचापका बिरामी कार्कीलाई लामो समय टाउक...
कैलालीको भजनिवासिलाइ बाढिकै डर, पानी परेको दिन  जाग्राम

कैलालीको भजनिवासिलाइ बाढिकै डर, पानी परेको दिन जाग्राम

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
कैलालीको भजनीवासी पानी परेको रात सुत्न पाउँदैनन्। उनीहरु पानी परेको रातमा जाग्राम बस्छन। बर्खाको पानीले उनीहरुको भोक र निद्रा हराउने गरेको छ। आकाशमा कालो बादल मडारिँदा उनीहरु तर्सिन्छन् । भजनी नगरपालिका–१ की रशिला चौधरीले पानी पर्न साथ चयनको निद्रा सुत्न नपाउने बताइन्। उनले भनिन्, ‘पानी पर्नसाथ नदीको बाढी गाउँ पस्ने त्रास सुरु हुन्छ।’  भजनीका स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलोले पनि सताउँछ। विज्ञापन ‘कुनै वर्ष साउन, भदौमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज, कात्तिकमा। गत वर्ष भदौमा ठूलो बाढी आयो। रोपेको धान बगाएर लग्यो’उनले भनिन्। भजनीका नागरिकले बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ। लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ। बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनपर्ने उनीहरुको बाध्यता रहेको छ।  भजनीवासीले २०६४ सालयता डुबान र कटानको पीड...
वृश्चिक – SCORPIO

वृश्चिक – SCORPIO

दैनिक
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।...
तुला – LIBRA

तुला – LIBRA

दैनिक
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक वा पदीय दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश पनि प्राप्त हुनेछ।...
मेष

मेष

दैनिक
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। कृषितर्फ नयाँ प्रविधि भिœयाउने समय छ। भौतिक स्रोत–साधन जुट्नेछन्। आँटेका काममा दाजुभाइले साथ दिनेछन् र सहयोगी फेला पर्नेछन्। र भाग्यले साथ दिनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल भने बिग्रन सक्छ। साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा घरायसी माहोल भने बिग्रन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला।...
मीन – PISCES

मीन – PISCES

दैनिक
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। All contents are copied from nepali patro for demo use . these are not official used in this website. source: https://nepalipatro.com.np/rashifal...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज