Advertisement

राजनीति

अखिल क्रान्तिकारिकाे सुदुरपश्चिम अध्यक्षमा वीर बहादुर थापा बिजयि

अखिल क्रान्तिकारिकाे सुदुरपश्चिम अध्यक्षमा वीर बहादुर थापा बिजयि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
कैलाली : नेकपा माओवादि केन्द्र निकट बिध्यार्थि संगठन अखिल क्रान्तिकारि काे सुदुरपश्चिम प्रदेशकाे दाेस्राे सम्मेलनबाट अध्यक्ष पदमा वीर बहादुर थापा बिजयि भएका छन । सुरुमा सहमति बाट कमिटि टुंगोमा लगाउन खाेजेपनि सहमति नभयपछि निर्वाचन भएकाे थियाे । उनले १३१ मत ल्याई बिजयि हुदा उनका प्रतिस्पर्धि बिरेन्द्र राज बिष्टले ११५ मत प्राप्त गरेका छन।  निर्वाचित भएपछि अध्यक्ष थापाले संगठन एकढिक्का बनाएर लैजाने बताएका छन। त्यसै गरि उपाध्यक्षमा कैलाश चन्द्र गिरी ,तिलक माल ,जिवन वि.सी,साजेन्द्र कोली, लक्ष्मी चौधरी साथै प्रमुख सचिवमा,देविजंग सिंह सचिवमा कमल थापा,मनोज पुन,रोहित जोशि,प्रकाश आचार्य र कोषाध्यक्षमा सुन्दर गौतम बिजयी भएका छन ।...
रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि

रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज सुरु हुँदैछ। आज र भोलि काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्। राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नेछन्। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ। आजै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ। भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवे...
छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन् बैठकमा उनले मुलुकको राष्ट्रिय हितलाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाए । ‘आफ्ना जायज तथा न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवर्द्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालले प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘नेपाल असल छिमेकीका रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’ महासभामा भाग लिन ओली असोज ४ मा न्युयोर्क जाँदैछन् । नेपालका नीति, ...
मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

ताजा अपडेट, राजनीति
नेकपा (एमाले)का सांसदले एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरुद्ध देशद्रोहको मुद्धा लगाउन माग गरेको छ । चौधरीले अघिल्लो साता एक मिडियामा दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको जिकिर गर्दै आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद सूर्यप्रसाद ढकालले त्यस्तो माग गरेका हुन् । चौधरीले ‘कालापानी र लिपुलेक भारतको भूगोलमा पर्छ, भारतको दावी पुग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा एकीकृत समाजवादीले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ पेश गर्दै ‘ती भूगोल नेपालमै पर्छ’ भन्न खोजेको तर जिब्रो चिप्लिएको बताएका थिए । एमाले सांसद ढकालले आजको प्रतिनिधि सभामा सोही कुरा उठाउँदै राष्ट्रघाती अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गरेका हुन् । ‘एक जना माननीयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हैन, यो भारतको हो, भारतको दावी जायज छ भनेको सनियो’, उनले भने, ‘यो संविधानविरो...
सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत

सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत

ताजा अपडेट, दैनिक, राजनीति
काठमाडौं । सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिए । १५ जेठमा गठन भएको स‌ंसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो । तीन महिना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि थप १५ दिन समय पाएको थियो । समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ  गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत लेखेको छैन, सबै निर्णय सर्वसम्मत भएका छन् । संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ । ‘सहकारीबाट पैसा लैजान रवि लामिछानेको भूमिका देखिएन’, संसदीय समिति सदस्य रास्वपाका सांसद शिखिर खनाल भन्छन्, ‘जीबी राई लगायतका सहकारी सञ्चालकहरुको भूमिका देखिन्छ ।’ यसरी ६७ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्...
सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी —एकै वर्षको बजेट वक्तव्य दुई पटक प्रस्तुत गरेर नौलो अभ्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ । बजेटको तयारी पूरा भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । प्रदेशसभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ मा प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिनेछन् । त्यसपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ । ‘यसअघि पेस भएको बजेट छलफलमै गएन । तसर्थ उक्त बजेट फिर्ता लिएर आर्थिक मामिलामन्त्रीले नयाँ बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ,’ सचिव झलकराम अधिकारीले भने, ‘अघिल्लो सरका...
रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको छानबिन समितिको ठहर

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
धनगढी । नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यहरूले हस्ताक्षर गरेर संसद्लाई बुझाउने छ । समितिको छानबिनमा लामिछाने दोषी देखिएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । ‘४० वटा सहकारीमध्ये एक ...
अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास

अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्प फ्लोरिडा गोल्फ कोर्समा भएको सम्भावित हत्या प्रयासबाट सुरक्षित रहेको र एक जना सम्भावित आक्रमणकारी हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् । अधिकारीहरूका अनुसार गुप्तचर सेवा एफबीआइका एक जना एजेन्टले गोल्फ कोर्समा रहेको झाडीबाट एउटा राइफलको नाल बाहिर निस्किरहेको देखेपछि गोली प्रहार गरेका थिए । ट्रम्प त्यतिबेला सो झाडीबाट करीब २७५ देखि ४५५ मिटर टाढा रहनु भएको थियो । गोली प्रहारपछि प्रत्यक्षदर्शीहरुले एक जना व्यक्ति कालो निशान गाडीमा भागिरहेको देखेका थिए । पछि सुरक्षा अधिकारीहरुले उक्त व्यक्तिलाइ आफ्नो नियन्त्रणमा लिएका थिए । आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू सुरक्षित र राम्रो रहेको बताउनु भएको छ । पेन्सिल्भेनियाको एक र्‍यालीमा एक जना बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको लगभग दुई महिनापछि यो घटना भएको ह...
प्रधानमन्त्री ओलिले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलिले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक बस्ने बारे भने अझै अन्योल रहेको छ।  ‘हिंसा’ शब्द बारे माओवादी केन्द्रले संसद्को बैठक अवरोध गरिरहेकाले आइतबारको बैठक बस्दै नबसी स्थगित भएको थियो। गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो। संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद् अवरुद्ध गरेको थियो। अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ।...
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस

ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्। आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्। भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने बताए। उनले निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले गरिने पनि बताए।...
जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, १८ लाख बरामद

जुवाखालबाट गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना पक्राउ, १८ लाख बरामद

ताजा अपडेट, दैनिक, मुख्य समाचार, राजनीति
मोरङको ग्रामथान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १८ लाख रुपैयाँ पनि बरामद गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान-४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका-१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान-४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् । शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान...
स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे सत्तपक्षाका लागि आत्मघाती कदम हुनेछ : सभापति लामिछाने

स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे सत्तपक्षाका लागि आत्मघाती कदम हुनेछ : सभापति लामिछाने

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता पक्षको स्वार्थकै कारण उपसभामुखलाई हटाउन खोजे उनीहरुका लागि आत्मघाती कदम हुने चेतावनी दिनुभएको छ । पार्टी सचिवालयको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति लामिछानेले कांग्रेस र एमालेले पाएको मत ३० प्रतिशत मात्रै भएकोले सांसद संख्याका आधारमा आफू खुसी नगर्न पनि चेतावनी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आफूले आग्रह गरेको उहाँको भनाइ छ । उहाँले सहकारीपीडितको न्याय र अधिकारका लागि आफू प्रतिबद्ध रहेको समेत दाबी गर्नुभयो । कान्तिपुर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज